जनकपुर, ५ मंसिर । जनकपुरमा एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छिन्। आज जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का बजरंगप्रसाद जयसवालकी पत्नीले धनुषा अस्पतालमा एकै पटक तीन शिशु जन्माएकी हुन्।
मंसिर ३ गते सुत्केरी व्यथा लागेपछि...
Tag - जनकपुर
जनकपुरधाम, १० साउन । जनकपुर विमानस्थलमा हवाई इन्धन रिफ्यूलिङ्ग स्टेशनको स्थापना गरिएको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले रिफ्यूलिङ्ग स्टेशनको उद्घाटन गर्दै औपचारिक शुभारम्भ गरेका हुन्...
काठमाडौं, १० जेठ। रत्नसागर मठका महन्त वैकुण्ठ दासलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। सांस्कृतिक विश्वविद्यालयअन्तर्गत जनक हजारी विद्यापीठको जग्गा कब्जा गरी बिक्री गरेको मुद्दामा बिहीबार...
काठमाडौं, ९ जेठ। जनकपुरमा डकैती गर्न आएको भारतीय आपराधिक समूहलाई प्रहरीले पक्राउ गर्ने क्रममा गोली चलाएको छ।
डकैती गर्न आएको भारतीय समूहमाथि २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गोली प्रहार गरेको हो।...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला...
काठमाडौं, २५ वैशाख। व्यक्तिको नाममा गएको आठ कठ्ठा १० धुर जग्गा ३० वर्षपछि सरकारको नाममा फिर्ता ल्याइएको छ।
प्रदेश नं. २ को राजधानी जनकपुरस्थित रेलवे विभागको नाममा रहेको जग्गा एक राइस मिलले आफ्नो बनाएको थियो। वि. सं. २०४५ सालतिर...
काठमाडौं, १६ चैत । प्रदेश नम्बर–२ को जनकपुरमा शनिबार सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’को अडिसन हुँदैछ । उक्त अडिसन जनकपुरको आरआरएम क्याम्पसमा भइरहेको छ ।
यस अघि अन्तिमपटक गत सोमबार प्रदेश नम्बर–१ को इटहरीमा अडिसन भएको थियो...
धनुषा, ३० फागुनः वैशाख अर्थात नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेलवे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि...
जनकपुर, १८ माघ । प्रदेश नम्बर दुईकी सांसद करिमा बेगमले विवाहसम्बन्धी कानून गलत भएको बताएकी छन् ।
बिहीबारको प्रदेश सभा बैठकमा बोल्दै सांसद् बेगमले २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानून ल्याएर सरकारले गल्ती...
बर्दिबास, २७ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल बिहीबार धनुषा र महाेत्तरीका पाँच कार्यक्रममा सहभागी भइन् ।विवाह पञ्चमी समाराेहलाई सम्बाेधन गर्न बुधबार जनकपुर पुगेकी मन्त्री अर्याल बिहीबार...

