काठमाडौं। सर्जक तथा लोकदोहोरी गायक तेजस रेग्मीको नयाँ गीत ‘कुमारी’ बजारमा आएको छ। गायिका समिक्षा अधिकारी र तेजस रेग्मीको स्वर रहेको उक्त ‘कुमारी’ गीतको म्यूजिक भिडियो गायक तेजश रेग्मीको आफ्नै युट्युव च्यानल तेजश...
Tag - गायक
काठमाडौं, १ माघ। लोकप्रिय गायक पुश्कल शर्माको नयाँ गीत ‘सतीप्रथा’ले शुक्रबार सार्वजनिक गरिएको छ। गीतले वैदेशिक रोजगारमा ज्यान गुमाउने परिवारको कथालाई उठाएको छ।
युट्युबमा अपलोड गरेको छोटो समयममा सबैको मन जित्न सफल भएको छ।...
काठमाडौं। गायक रामकृष्ण ढकालको अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा नयाँ गीत सार्वजनिक गरिएको छ। गायक ढकालको आवाजमा रहेको ‘मौनतामा’ बोलको गीत बुधबार सार्वजनिक गरिएको हो।
डिफोर क्रिएसनबाट सार्वजनिक गीतमा दुर्गा खनालको शब्द...
थम्मन थापा\ बागलुङ, २९ कात्तिक । लोक तथा दोहोरी गायक मनोज सिंह धामीले ‘कालापानी हाम्रै हो’ गीत सार्वजनिक गरेका छन्। सुदुरपश्चिमको दार्चुलामा जन्मिएका गायक धामी नेपाली लोक दोहोरी क्षेत्रमा अनवरत गीत संगीत प्रस्तुत गर्दै...
काठमाडौं, ७ कात्तिक । गायक समिर घिसिङ पक्राउ परेका छन्। ‘हामी यस्तै त हो नि ब्रो’ नामक गीतका गायक भिटेन भनिने समिर घिसिङ जाउलाखेलबाट पक्राउ परेका हुन्।
असइको बर्दी लगाएर हातमा गाँजा लिएको फोटो फेसबुकमा राखेका गायक घिसिङलाई ...
काठमाडौं, ५ कात्तिक । गायक दुर्गेश थापालाई प्रहरी छाडेको छ। विवादित गीत युट्युबबाट हटाएसँगै प्रहरीले गायक दुर्गेश थापालाई छाडेको हो।
तिहारको अवसर पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण...
काठमाडौं, ४ भदाै। चर्चित गायक अशोक मुकारुङ र गायिका जुनी खालिङ राईको स्वरमा ‘मयुरझैँ राम्री चिटिक्क पकटुकी कसेर, चोरेर लग्यौ यी आँखा मुसुक्क हाँसेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
जीवन खालिङ राईको शब्द र...
ललितपुर, १० जेठ । चर्चित गायक भुवन प्यासी फरक शैलीको नयाँ गीत लिएर आउन लागेका छन्। गीत र भिडियो एकसाथ सावजनिक गर्ने गरि यतिवेला गीतको छायाकन सिद्धाएका छन्।
यतिवेला चर्चाको शिखरमा रहेकी मोडल जेविका कार्कीसहित मोडल तथा नायक...
काठमाडाैं, ६ जेठ । गीतकार हाइकुमार राईको शब्द रचना रहेको गीत ‘सुन्दर तिम्रो’ काे भिडियाे सार्वजनिक भएको छ ।
चर्चित गायक प्रताप दासको स्वर रहेको गीतलाई संगीत तथा एरेन्ज भर्ने काम निरोज लामाले गरेका छन् । हाइकुमार राई लामो...
काठमाडौं, ०२ जेठ । पूर्वेली लोक गायक प्रमोद चाम्लिङ र गायिका किसु गुरुङको सुमधुर आवाजमा सजिएको “छोरीको जन्म ” गीतको भिडियो बजारमा आएको छ ।
लिम्दुमी क्रियसनको प्रस्तुतीमा उत्कृष्ट गीतहरु बजारमा आउने क्रममा नारीहरुको पीँडामा...

