Tag - कैलाली

कला-साहित्य

गजल

अप्ठ्यारोमा दाल सकियो
चामल सकियो
यसैगरी आज जिन्दगीको
तलतल सकियो
 
भोकाहरुलाई खान दिने
निर्णय पारित भो
बा बितिसके पछि सदनको
छलफल सकियो
 
समस्या देखाइयो देश र
प्राण एक त्याग्नुपर्ने
प्राण त्यागेपछी समस्याको
हल...

बांकी पढ्नुहोस्
समाज

नाबालिका छोरीसहित रामबहादुरले गरे आत्महत्या

कैलाली, ६ असोज । कैलालीमा एक पुरुषले तीन वर्षीय छोरीसँगै आत्महत्या गरेका छन्। गौरीगंगा नगरपालिका वडा नम्बर ५ का रामबहादुर कलेलले सल्पास नामक विषादी सेवन गरेर आत्महत्या गरेका हुन्।
उनले तीन वर्षीया छोरी अनुष्कालाई पनि सल्पास...

बांकी पढ्नुहोस्
समाज

महिनावारी रोक्न सङ्गीनी सुई

दुर्गा देवकोटा/ लम्की, २० साउन। वर्षातको समयमा कैलालीका महिलालाई महिनावारीको समयमा समस्या हुने गरेको छ।महिनावारी हुँदा घरबाहिर छाउगोठमा बस्नुपर्ने बाध्यता रहेका महिलालाई पाँच दिन कटाउन कठिन हुने गरेको उनीहरुले बताएका...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

चितुवाको छाला बरामद, दुई पक्राउ

कैलाली, १४ साउन । प्रहरीले कैलालीको अत्तरियावाट चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ।चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले गोदावरी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

धनगढीमा शक्तिशाली बम विष्फोट

धनगढी, २ साउन ।  कैलालीको धनगढी उपमहानगरपालिका ३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ। घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी ५ का लक्ष्मण सेरला, मोबिन खान...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

कैलालीमा किशोरी बलात्कार : ३ पक्राउ

कैलाली, ९ असार । १३ वर्षीया किशोरी जबजस्ती करणीको आरोपमा कैलाली प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १५ उर्माका २५ वर्षीय कुट्टु चौधरी, २३ वर्षीय विजय चौधरी र वडा नम्बर ७ मनेहराका २५ वर्षीय...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

कैलालीकाे छुट्टाछुट्टै घटनामा ४ को मृत्यु

धनगढी, २८ वैशाख। कैलालीको छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ। कैलालीको लम्कीमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको हो।
शनिबार नदीमा डुबेर कैलालीको लम्कीमा दुई बालकको ज्यान गएको हो। लम्किचुहा नगरपालिका ७...

बांकी पढ्नुहोस्
समाज

इन्जेक्सन लगाएर किशोरीमाथि सामूहिक बलात्कार

कैलाली, ८ बैशाख। कैलालीमा फेरि अर्को डर लाग्दो बलात्कारको घटना सार्वजनिक भएको छ। घोडाघोडीकी १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ७ जनाबाट।
बैशाख १ गते किशोरीलाई घोडाघोडीको जंगलमा इन्जेक्सन लगाएर सामूहिक...

बांकी पढ्नुहोस्
समाज

केराखेतीमा करोडौं क्षति

कैलाली,  २७ चैत। टिकापुरको सुदूरपूर्वी क्षेत्रमा आएको हावाहुरीले केराखेतीमा करोडौं क्षति गरको छ। हावाहुरीका कारण लाखौं केराका बिरुवा ढलेर नष्ट भएका छन्।
कैलाली केरा उत्पादक तथा व्यवसायी संघ कैलालीका अनुसार शनिबार आएको...

बांकी पढ्नुहोस्
समाज

बाघकाे आक्रमणबाट प्रहरीसहित दुई घाइते

कैलाली, २३ फागुन । टीकापरमा बाघले आक्रमण गर्दा प्रहरी जवानसहित दुई जना घाइते भएको छन् ।

बाघको आक्रमणबाट ईलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत ट्राफिक प्रहरी जवान भक्तराज धिताल र १५ वर्षिय सम्राट शाह घाइते भएको जिल्ला...

बांकी पढ्नुहोस्