Tag - काेराेना भाइरस

स्वास्थ्य

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं।  नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ४१४ जनाको पीसीआर परीक्षणमा ६ हजार ७३१ र...

बांकी पढ्नुहोस्
स्वास्थ्य

काेराेना भाइरसकाे टाइमलाइनबारे जान्नैपर्ने कुराहरू

काठमाडाैँ।  विश्वभर कोरोनाभाइरस (कोभिड–१९) को महामारी शुरू भएको साढे एक वर्ष भइसकेको छ। भाइरसकाे बारेमा सुरुमा जति त्रास थियो त्यो नयाँ भेरियन्टको साथमा झन भयावह देखियको छ। तर अहिले कोरोनाबारे आजको दिनमा हाम्रो बुझाइ राम्रो...

बांकी पढ्नुहोस्
स्वास्थ्य

पछिल्लो २४ घण्टामा ६ हजार पाँच सय ४३ जनाले जिते कोरोना

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा आठ हजार तीनसय पाँच जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६९५ पीसीआर र ३९२ जनामा गरिएको एन्टीजने परीक्षणमा उक्त संख्यामा...

बांकी पढ्नुहोस्
स्वास्थ्य

पछिल्लाे २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमणमुक्त

काठमाडाैँ। पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन्। पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको...

बांकी पढ्नुहोस्
विश्व

कोरोना भाइरस विरुद्धको औषधी तयार पारेको भारतकाे दाबी, आज सार्वजनिक गर्दै

काठमाडौं। छिमेकी देश भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको औषधी तयार पारेको दाबी गरेको छ।
भारतको रक्षा मन्त्रालयले आइतवार (हिजो) ट्वीट गर्दै त्यसबारेमा जानकारी गराएको हाे। साथै आज (सोमवार) उक्त औषधी सार्वजनिक गर्ने समेत...

बांकी पढ्नुहोस्
स्वास्थ्य

पछिल्लो २४ घण्टामा ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ९७१ जनाको पीसीआर...

बांकी पढ्नुहोस्
प्रशासन

भाेलीबाट ललितपुरमा पाँच जनाभन्दा बढि भेला हुन नपाइने

काठमाडौँ। कोभिड १९को संक्रमण उच्च भएको भन्दै ललितपुर प्रशासनले पाँच जनाभन्दा धरै भेला हुन नदिने निर्णय गरेको छ। प्रशासनले पाँच जनाभन्दा बढी मान्छे भेला हुन नपाइने गरी निषेधित क्षेत्र पनि तोकेको छ।
शनिबार बिहान ६ बजेदेखि...

बांकी पढ्नुहोस्
स्वास्थ्य

पछिल्लाे २४ घण्टामा ६ हजार १ सय ३५ जना काेराेना संक्रमण मुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २० हजार ९४८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, ५३० जनाको एन्टिजेन परीक्षण...

बांकी पढ्नुहोस्
स्वास्थ्य

अक्सिजन आउन आधा घण्टा ढिला हुँदा ५ जनाको मृत्यु

रुपन्देही। रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा ५ जनाको मृत्यु भएको छ।
समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका...

बांकी पढ्नुहोस्
समाचार

नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने बेलायतकाे तयारी

काठमाडाैँ। कोरोना महामारी फैलिएर गम्भीर स्वास्थ्य संकटमा पर्दै गएको नेपाललाई बेलायतले रेड जोनमा राखेको छ। नेपालमा नयाँ भेरियन्ट फैलिएको बताउँदै सो देशले नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी समेत गरेको बीबीसीले...

बांकी पढ्नुहोस्