काठमाडौं, ६ जेठ। प्रहरीले काठमाडौँको टोखाबाट एक लुटेरा नाइकेलाई पक्राउ गरेको छ। काले भन्ने बिष्णु तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
प्राप्त जानकारीअनुसार, उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो। उनलाई...
Tag - काठमाडौं
काठमाडौं, ५ जेठ। करीब ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ परेका छन्। राजधानीको गौशालाबाट हुण्डी कारोबारी पक्राउ परेका हुन्।
गौशालास्थित गणेशस्थानबाट ३४ लाख ८९ हजार ३०० रुपैयाँसहित सोलुखुम्बु अर्जुन राई, सुलिन राई र...
काठमाडौं, २५ वैशाख। राजधानीमा हैजाका बिरामी फेला परेका छन्। दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका हुन्।
काठमाडौं महानगरपालिका १३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो। ४५...
काठमाडौं, २२ वैशाख। चन्द्रागिरी नगरपालिका ३ प्रकाश केवलमार्गस्थित एक घरबाट करिब १ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
प्रकाश केवलमार्गस्थित नानी मैया श्रेष्ठको घरबाट आइतबार बिहान नगद ४० हजार रुपैयाँ, सुनको गहना र १...
काठमाडौं, २० वैशाख। काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन्।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले शुक्रबार आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक...
काठमाडौं, २५चैत। सार्वजनिक सवारीका साधनमा यात्रु टिकटलाई अनिवार्य गरिएको छ। काठमाडौंमा चल्ने सार्वजनिक सवारीका साधनमा टिकटलाई अनिवार्य गरिएको हो।
हाल केही बस सेवा प्रदायकले मात्र यात्रुलाई टिकट दिने गरेका छन्। तर,काठमाडौं...
काठमाडौँ, १३ चैत । नेपाल विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ। सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं १९औँ स्थानमा परेको छ।
घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने...
काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीलगायत ७ जनाको टोलीमै थिए तेह्रथुमका सांसद विजय सुब्बा पनि । तर, एयर डाइनेस्टीको हेलिकप्टर एएस ३५० मा ६ जनाभन्दा बढी...
काठमाडौँ, १५ फागुन । वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।
नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक...
काठमाडौं ५ फागुन । विश्व प्रसिद्ध लोन्ली प्लानेटले घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौंको नामसमेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ...

