Tag - काठमाडौं

सरकार स्पेशल

सरकारद्वारा जग्गाको मूल्य सार्वजनिक, कुन ठाउँको मूल्य कति ?

काडमाडौं, २ साउन । काठमाडौं जिल्लाका विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकीएको छ। सरकारले विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकेको हो।
सरकारले तोकेको रेटभन्दा कममा कारोबार भएको देखाएर सोही अनुसारको कर तिर्न...

बांकी पढ्नुहोस्
समाज

काठमाडौंमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

काठमाडौं, २७ असार । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ।मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी...

बांकी पढ्नुहोस्
समाज

काठमाडौंको तापक्रम ३३.५ डिग्री, अब कति बढ्छ ?

काठमाडौं, २ असार । काठमाडौंमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस भयो। शुक्रबार काठमाडौंमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।
शनिबार नेपालगञ्जमा अधिकतम तापक्रम ४३ डिग्री पुगेको थियो। जल तथा मौसम पूर्वानुमान...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

लामिछाने र काफ्ले घुससहित पक्राउ

काठमाडौं, १४ जेठ। हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीका द्वितीय अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ परेका छन्।
यातायात व्यवस्था...

बांकी पढ्नुहोस्
पर्यटन

बुधबार ‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्रा्ष्ट्रिय सम्मेलन

काठमाडौं, १४ जेठ। नेपालमा पहिलो पटक ‘हिमालय पर्यटन सहकार्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स...

बांकी पढ्नुहोस्
राजनीति

पक्राउ परेका विप्लव कार्यकर्तामाथि थप अनुसन्धान

काठमाडौं, १३ जेठ। काठमाडौंको कोटेश्वरबाट प्रेसर कुकरसहित पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव)समूहका ७ जना कार्यकर्तामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेकाहरुसँग प्रहरीले प्रारम्भिक बयान लिएको...

बांकी पढ्नुहोस्
Uncategorised

ठूलो परिमाणको नक्कली नोटसहित पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं, १० जेठ। नेपाल प्रहरी र विमानस्थल भन्सारको संयुक्त टोलीले पाकिस्तानबाट नेपाल आएका पाकिस्तानी नागरिक नसिरुद्धिनलाई ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
उनको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

नापी कार्यालय साँखुका न्यौपाने र केसी घुससहित समातिए

काठमाडौं, १० जेठ । नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका छन्।
जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग मागेको भन्ने सूचनाको आधारमा...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

गर्मी सुरु भएपछि लुटेरा सलबलाए : प्रहरी

काठमाडौं, १० जेठ। धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन्। गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे।
गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई जनाले भीडभाड भएको...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

अस्पतालबाट भागेका अभियुक्त श्रेष्ठ पक्राउ

काठमाडौं, ८ जेठ। अस्पतालबाट भागेका अभियुक्त पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १६ वर्षीय किशोर पदम श्रेष्ठलाई बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।
यसअघि मंगलबार स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएका...

बांकी पढ्नुहोस्