Tag - कविता

साहित्य

आँशु त्यसै झर्दैन (कविता)

आमाको कोखबाट पृथ्वीको पहिलो दर्शनमै
मैले मेरी आमालाई पाएँ,
सबैभन्दा पहिले बेस्सरी राएँ
मानौँ मेरा बाबुलाई अत्याएँ
तर जो जो मेरै प्रतिक्षामा थिए
सबैलाई अट्टाहास हसाएँ !
गर्भिणी हुँदाकै बखत सिकेको हुनुपर्छ
मैले आफु रोएर अरु...

बांकी पढ्नुहोस्
मनोरञ्जन

पर्खाइ (कविता)

सुनेको….
धैर्यताको फल मीठो हुन्छ भन्ने ,
आज , पर्खाइको पिडा अनुभव गरेँ ।
चौबाटोमा बस्दा पीपलको चौतारीमा
म आफू आएको बाटो बाहेक
अरु तीन दिशातिर , अनि
पुग्ने भनिएको स्थानमा हेर्दाहेर्दै
घाँटी , परेली अनि टाउको
एकसाथ घुम्थे...

बांकी पढ्नुहोस्
साहित्य

युवाको ज्ञान, देशको शान

मेल्सम ओझा
मुस्कान हल्का अनि छ गम्भीर मुद्रा,
मित्र मेरा नियाल्दै छन् थरिका थरि यन्त्र।
हत्केला, पैताला र बुद्धि विवेकको प्रयोग,
गरिरहेछन कप्तानलाई निरन्तर सहयोग।।
(१)
साहसी सारथि हुन् यिनी यस युगका,
सफल यात्रा गराई राख्छन् मन...

बांकी पढ्नुहोस्
साहित्य

विश्व मानचित्रमा तिमी र म (कविता)

काठमाडाैं, १८ फागुन ।

आदिम युगहरुमा तिमी र म एउटै छहारिमुनी बसेर हुर्कायौँ एकैसाथ आ–आफ्ना सन्तानहरु अफसोच किन हराइरहेछन् फरक आकृतिका एउटै रङ्गहरु ? किन चर्किरहेछन् बरम्बार ऐनाहरु ? म सधैँ देख्छु, निलो आकाशमा आफ्नै गतिमा...

बांकी पढ्नुहोस्
साहित्य

कविता / शीर्षक : मुक्तिको गीत

काठमाडाैँ, ११ फागुन ।
जसरी छाँगाबाट छङ्छङ खस्नुमा
झरनाले जीवनको सौन्दर्यशास्त्र भेट्छ,
त्यसरी काँधमा भिरेको बन्दुकको नालबाट
उनीहरु जीवनकै सबसे प्रीय गीत सुसेल्छन् !
जसरी रावणको पूरा लङ्का ध्वस्त बनाउँन
आगोको एक फिलिङ्गो नै...

बांकी पढ्नुहोस्
साहित्य

घनश्याम (कविता)

म विचारको
मात्र होइन
व्यवहारको घनश्याम
बौद्धिक मात्र होइन
जनमैत्री घनश्याम
खोजिरहेछु
 
जुनदिन घनश्यामको
शरीर रहेन
म भौतिक
घमश्याम होइन
त्यस्तै बौद्धिक घनश्याम
खोजिरहेछु
 
जसले जनसंवाद
गर्न सकोस्
जसले गर्न सकोस
प्रतिभाको...

बांकी पढ्नुहोस्
कला-साहित्य साहित्य

नारा लेखिरहेछु (कविता)

तिमी भनौला साथि
लेख्दैनस् तँ कविता
लेख्छस् नारा
हो
म लेखिरहेछु नारा
नारी बारे
उड्पिडन बारे
दलित मुद्दाबारे
वर्गबारे
लेख्ने र देख्ने म
नारा नै त जान्दछु
र लेख्छु नारा
म निरपेक्ष प्रगति
निरपेक्ष समृद्धि
पत्याउँदै पत्याउन्न
म...

बांकी पढ्नुहोस्
कला-साहित्य मनोरञ्जन

“बिधवा आमा” (कविता)

सेतो सारी झुप्प परेको कपाल
मुजा परेका अनुहारका खोपिल्टा।

पाँच वर्ष भयो बा ले सेती बन्ने संस्कारमा
छोडेर जानु भएको।
बा ले छोडेर गएदेखि
सुखको आगमन कहिल्यै भएन।
दु:खलाई नै साथी बनाएर
एक्लो जीवन कटाउदा कति बिझ्यो होला एक्लोपन
कति...

बांकी पढ्नुहोस्
साहित्य

उनी रिसाएकी छिन् (कविता)

शहरको एउटा कुनामा म छुँ
अर्को कुनामा उनि छिन्
धेरै भैसक्यो
एकले अर्कालाई
सन्चो बिसन्चो नसोधेको
 
पहिले पहिले
आज झगडा परे
भोली बोल्न आउथिन्
यसपाली त दुश्मनै
सम्झिइनकी कसो
बेपत्ता भएकी छिन्
मेरा लागी
 
टाढा हुन भनौ...

बांकी पढ्नुहोस्