यी बलात्कृत आँसुका मूलहरु
अनि मात्र अस्थिपञ्जर बाहेक
अरु के नै छ र मसँग ?
म किन रातभरि चिच्याइरहन्छु ?
आमाको काख र
न्यानो छातीमा टाउको लुकाउनु अगावै
सडकका नालीहरुमा
अनायास चिच्याइरहन्छु म
आमा… आमा…..
मध्यरातमा,
जब मेरो आँखै...
Tag - कविता
बस्ने त एकै बासै हो खाने एक गासै हो,
किन गर्छ रहर मानिस यो दरवारको रु
मीठो खाना एक गास छैन पेट भर,
किन गर्छ रहर मानिस ब्यर्थको दरवार।
सुन्दर मानी सजाउनु पर्छ झुपडी दरवार,
किन गर्छ रहर मानिस ब्यर्थको दरवार।
ज्ञान किनौं बुद्धि...
– दिपक थापा
गीतको एल्वम चराहरुको भइसकेछ
ओ ! आस्याङ…
तिमी प्रीतको कुरा गर
बाटोहरु हिँड्नकै लागि हो
माटोहरु जिउनकै लागि हो
फूल फुलेर पनि फूल हुँदैन
परिभाषित जिन्दगी आफ्नै आगमनदेखि कहिल्यै डराउँदैन
पैतालाका डोवहरुमा...
– दिनेश भुसाल
सामाजिक सम्बन्ध नामको
जञ्जिरमा फसाएर
मेरो स्वतन्त्रतामाथि कुठाराघात गर्दै
मेरो प्राकृतिक अधिकारलाई कुण्ठित पारिएको
जब म आफैं महसुस गर्छु,
गन्तव्यहीन यात्रामा
अनवरत रूपमा सयल गर्ने
मेरो चाहनामाथि
सामाजिक धर्म...
– दिपक थापा
जाडो याममा
बुढो करङ्गमा झुल्किने पारिलो घाम ताप्दै
समयरेखा यतिखेर तमाशा हेरिरहेको छ
कुनै नव आगन्तुक पाहुनालाई
निर्वाशित गरिसकेको खबर अखवारका पाना भरी छापिएको मात्र छैन
सामाजिक संजालमा भाइरल समेत भएको छ !
यो शून्य...
– सञ्जीव पाैडेल
समृद्धिको चकमन्न उज्यालो
बाँडिरहेको सरकारलाई
गौंडा गौंडा कुरेर
सेतो अवरोध गरिरहेछन् छौंडाहरू ।
छौंडाहरूको कुनै आकार हुँदैन
छौंडाहरूको कुनै आयतन हुँदैन
अदृश्य छन् छौंडाहरू
सडकमा सुरक्षा घेरा...
– बि.एन ढकाल
प्रिय छोरा
अटल विद्रोही
म तिम्रो एक योद्धा बाबू !
तिम्रो पृथ्वीभन्दा माथिको स्वर्गबाट
हिजोका मेरा अधुरा सपना र
आजका तिम्रा अपूरा सपना
नियालिरहेको
म तिम्रो सपनाको बगैँचामा
फुल्दै गरेका फूलहरुको माली !
परमधाम भएको...
सञ्जीव पौडेल / पोखरा । पुछारको सिटमा बसिरहेका उनी उद्घोषकले नाम उच्चारण गर्ना साथ कविता उच्चारण गर्दै मञ्चतर्फ अगाडि बढे। हलमा खचाखच भरिएका श्रोताहरू अचम्म मान्दै उनलाई हेरिरहे। कविता वाचन गर्दै मञ्चमा पुगेका उनलाई माला...
जेठोदाइ आउँदा
कूचो लगायौ तिमीले
तर अहँ कूचो होइन
दक्षिणको किटाणु भित्र्यायौ तिमीले।
नाराउखान र हावाहुरीको
भुँवरी चलायौ तिमीले
पलाएका समृद्धिका पखेटाहरू पनि
सबैसबै भाँच्यौ
तर अहँ कहिल्यै रोपेनौ तिमीले
वातावरणका एउटै...
म पर्खालभित्र छु
तिमी पर्खालबाहिर छौ
म पहराभित्र छु
तिमी पहरा बाहिर छौ
म यातना गृहमा छु
तिमी खुल्ला शिविरमा छौ
सिकारीले बाँधेको छाँद होस्
अथवा त्यो उसको फाँद होस्
के फरक पऱ्यो र ?
मित्र, अर्काको मुट्ठीभित्र पराधीन जिन्दगी
जहाँ...

