Tag - कर्मचारी समायोजन

सरकार

समायोजनमा नजाने कर्मचारीलाई बर्खास्त गरिने

काठमाडौं, ९ वैशाख। कर्मचारी समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ। अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने तयारी भएको छ।
मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी...

बांकी पढ्नुहोस्
प्रशासन

१३ वर्षअघि मरेका कर्मचारी स्वास्थ्य चौकीका ईञ्चार्ज !

काठमाडौं। सरकारले १३ वर्षअघि मृत्यु भएका एक व्यक्तिलाई समायोजनमा सरुवाको सूचीमा समावेश गरेको छ। यो समाचार डडेलधुराको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य कर्मचारीको समायोजन सूचीमा...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

स्थानीय तहले केन्द्रले पठाएको कर्मचारी फिर्ता गरे

काठमाडौं, २ बैशाख। संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन्।
आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता पठाएका हुन्।
कर्मचारी फिर्ता...

बांकी पढ्नुहोस्
समाज

अब कर्मचारी प्रदेश र स्थानीय तहबाट बढुवा हुने

काठमाडौं, २८ चैत। सरकारले कर्मचारीलाई प्रदेश र स्थानीय तहबाट बढुवा भएर संघमा आउने व्यवस्था गर्न थालेको छ। समायोजनपछि सरकारले कर्मचारीलाई प्रदेश र स्थानीय तहबाट बढुवा भएर संघमा आउने व्यवस्था गर्न थालेको हो।
संघीय मामिला तथा...

बांकी पढ्नुहोस्
सेवा/जागिर

कर्मचारी समायोजन सम्पन्न, कुन तहमा कति समायाेजित ?

काठमाडौं, १४ चैत । सरकारले संघीय संरचनाअनुसार कर्मचारी समायोजनको सबै काम सम्पन्न गरेको जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघीय संरचनाअनुसार कर्मचारी समायोजनको काम...

बांकी पढ्नुहोस्
राजनीति

कर्मचारी अध्यादेशलाई विधेयक बनाउने सरकारको तयारी

काठमाडौं, १४ माघ । सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न ल्याइएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ लाई विधेयकका रुपमा लैजान तयारी गरिएको छ ।
अध्यादेश जारी भएको ६० दिनभित्र अध्यादेशलाई विधेयक बनाउनका लागि संसद्मा...

बांकी पढ्नुहोस्
राजनीति

कर्मचारी समायोजनले एसईई परीक्षा अन्यौलमा

काठमाडौं, ६ माघ । कर्मचारी समायोजनाको गम्भीर असर यस वर्षको एसईई परीक्षामा पर्ने देखिएको छ । समायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो । यो खबर आजको नेपाल समाचारपत्रमा उल्लेख छ...

बांकी पढ्नुहोस्
राजनीति

खटाएको स्थानमा नजाने कर्मचारीलाई निलम्बन गर्छौं : मन्त्री पण्डित

काठमाडौं, २ माघ । समायोजनको फाराम भर्न तोकिएको एक दिन अघि मंगलबार सम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन् ।
बुधबार समायोनजका लागि फाराम भर्ने अन्तिम दिन तोकिएको छ । गत पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी...

बांकी पढ्नुहोस्
समाचार

कर्मचारीमाथि कडा बन्दै सरकार, उपहार र सापटी लिन नपाउने

सरकारको आलोचना गर्ने कर्मचारीलाई कडाइ गरिने भएको छ । संघीय निजामती सेवा ऐनमार्फत यस्तो कडाइ गर्न लागिएको हो ।
अहिले छलफलका क्रममा रहेको ऐनको मस्यौदामा सरकारी नीतिको आलोचना गर्न नहुने प्रावधान राखिएको छ । सो ऐनको दफा ७६ मा...

बांकी पढ्नुहोस्
समाचार

समायोजनमा जाने कर्मचारी अधिकांश तल्लो तहका

काठमाडौं, २६ पुस । संघमा कर्मचारीको दरबन्दी संख्या बढ्दै जाँदा करिब ४१ हजार नयाँ जनशक्ति तत्काल नियुक्त गर्न आवश्यक देखिएको छ । तीनै तहमा आवश्यक पर्ने कर्मचारी छैनन् । पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)मा संघमा ४७...

बांकी पढ्नुहोस्