काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने संकेत गरेका छन्।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने फैसला सुनाएपछि बसेको...
Tag - एमाले विवाद
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद समाधानका लागि गठन गरेको कार्यदलको बैठक बिहान ८ बजेदेखि सिंहदरबारस्थित अर्थमन्त्रालयमा जारी छ।
बैठकमा विवाद...
काठमाडौँ। नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठकबाट कार्यदलका सदस्य एवं अर्थमन्त्री विष्णु पौडेल बाहिरिएका छन्। उनी केहीबेरअघि बैठकस्थलबाट बाहिरिएका हुन्।
उनले आफू जरुरी काम परेर निस्किएको र अन्य...
काठमाडौं। नेकपा एमालेको आज (आइतबार) अपराह्न बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले...
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच देउवा निवास बुढानीलकण्ठमा भेटघाट भएको छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि दाहाल देउवालाई भेट्न बुढानीलकण्ठ...
काठमाडाैँ। नेकपा एमाले कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गरेको र भोलि सहमतिको घोषणा हुने बताएका छन्।
सिंहदरबारमा शनिवार बसेको कार्यदल बैठक पछि एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले भोलि सकारात्मक सन्देश...
काठमाडाैँ। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा एमालेलाई एकताबद्ध राख्ने सहमति जुटेको नेताहरुले दावी गरेका छन्। शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति...
काठमाडौं। नेकपा (एमाले) को आन्तरिक विवाद समाधानतर्फउन्मुख भएको छ। कार्यदलको आज बसेको बैठकमा पार्टी एकताको लागि सहमति भएको नेतारुको दाबी छ। एमालेनिकट स्रोतकाअनुसार कार्यदलमा तयार मस्यौदा अहिले अध्यक्ष केपी शर्मा ओली र...
काठमाडौं। नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदलका सदस्य रघुजी पन्तले कार्यदलले आजै राति सम्ममा सहमतीमा पुग्ने गरी छलफल गरिरहेको बताएका छन्। आज कार्यदलको बैठक दिउँसोदेखि जारी छ।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ...
काठमाडाैँ। नेकपा एमाले कार्यदलको बैठक निष्कर्षबिहीन भएको छ। सहमतिको प्रयासस्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक निष्कर्षविहीन बनेको हो।
बैठकपछि एमाले नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले बैठकमा कुनै...

