दुई दिनको बसाईपछि लागियो टेक्ससको अस्टिनतिर। धेरै आफन्त र साथीभाईले डालस आउन सुझाउनु भएको थियो, तर समयको चापले पुग्न सकिएन। सिधै अस्टिन बिमानस्थलमा अवतरण गरियो। जहाँ हेम दाजु स्वागतका लागि बस्नुभएको थियो।
Tag - अमेरिका
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रवारीहरुलाई अमेरिकामा गर्ने दुःख आफ्नै देशमा गर्न सुझाव दिएका छन्। उनले भनेका छन्, ‘हाम्रो प्रणाली पूर्ण छ, हामी अब तपाईंहरुलाई लिन सक्दैनौं, हाम्रो देश भरिएको छ । त्यसैले...
काठमाडौं । अमेरिकी अन्तरीक्ष संस्था नासाका अनुसार भारतले हालै परीक्षण गरेको स्याटेलाइट ध्वस्त पार्ने मिसाइलका कारण अन्तरीक्षमा सिर्जना भएको फोहोरले अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्र (आइएसएस) मा भयानक खतरा पैदा भएको...
प्रचण्ड, बाबुराम तिनै नेता हुन्, जसले शान्ति प्रक्रियाको कुशल नेतृत्व गरे। शान्ति प्रक्रियामा मोडल मानिएका नेल्शन मण्डेला र अफ्रिकी मोडलपछिको सफल नमूना नेपालको शान्ति प्रक्रिया हो। नेपालको शान्ति प्रक्रियाका सर्जक, शान्ति...
काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। पत्नी सीता दाहालको उपचारका लागि १० दिनअघि अमेरिका पुगेका प्रचण्ड बिहीबार बेलुका स्वेदश फर्किएका हुन्।
स्वदेश फर्किएलगत्तै...
काठमाडौं, १२ चैत । नेपाली कांग्रेसका युवा नेता गगन थापा अध्ययनका लागि भन्दै अमेरिका प्रस्थान गरेका छन् ।
उनी दुई साताका लागि अमेरिका गएको बताइएको छ । हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिनु भएका थापाको आवेदन...
काठमाडौं। नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले आफ्नो सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको बताएका छन्।
पत्नी सीता दाहालको...
काठमाडौं, ६ चैत्र। पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा छन्। नेकपाका नेता सूर्य थापाले पार्टी अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी हाल्ने तिलक श्रेष्ठको कडा आलोचना...
काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछि अमेरिकी सरकारले –नो इन्भेष्टिगेशन’को सर्कुलर जारी गरेको छ।
अमेरिकी दूतावास स्रोतका अनुसार प्रचण्डका...
काठमाडाैं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्ने भएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालको...

