Tag - अमेरिका

बहस

भेनेजुयलाको सङ्कट : विश्व शान्तिका पक्षमा प्रचण्डको विज्ञप्ति

नेकपाले भेनेजुयलाका जनता, राज्यको सार्वभौमिकता र लोकतान्त्रिक विधिबाट संविधानतः निर्वाचित राष्ट्रपति मादुरोप्रति आफ्नो सर्मथन जनाउनु स्वाभाविक र लोकतान्त्रिक पनि छ ।

बांकी पढ्नुहोस्
स्पेशल

भेनेजुएलाको सङ्कटः को–कसको पक्षमा ?

कारकास, १४ माघ । भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ ।
समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन भइरहेका बेला विश्व...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकामा सरकारी खर्च खुल्ला

वासिङ्टन । अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद केही समयका लागि अन्त्य भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गरेपछि हालका निम्ति यहाँको बजेटसम्बन्धी...

बांकी पढ्नुहोस्
स्पेशल

‘भेनेजुयलामा अमेरिकी हस्तक्षेप निन्दनीय छ’ : प्रचण्ड

काठमाडौँ । भेनेजुयलामा गरेको राजनीतिक हस्तक्षेपको कडा निन्दा गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार विज्ञप्ति निकालेका छन् ।
अमेरिकाले भेनेजुयलाको सत्ता पलटका लागि केही...

बांकी पढ्नुहोस्
बैंक / बित्त

‘भिडियो गेम’बाट ४४ अर्ब डलरको कारोबार

माघ ९ । ‘फोर्टनाइट’, ‘पोकेमोन गो’ समेतका लोकप्रिय ‘भिडियो गेम’ उद्योगबाट संयुक्त राज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो ।
इन्टरटेनमेन्ट सफ्टवेयर...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिमा कमलाको उम्मेदवारी

वासिङ्टन, ७ माघ । अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन् ।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली उच्च सैन्य अधिकारी किन गए अमेरिका ?

वासिङटन, ४ माघ । उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ लागेका छन् ।
उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल किम योङ चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

तनावमा ट्रम्प : ओबामाको कार्यक्रमलाई निरन्तरता

वासिङटन, १ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ ।
सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकासँगको व्यापार विवादले चाँडै निकास पाउँछ : चीन

बेइजिङ, २९ पुस । अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्रमा सही दिशामा ल्याउने चीनका बाणिज्य मन्त्रीले चिनियाँ सञ्चारमाध्यमलाई बताएका छन् ।
अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिमा ट्रम्पलाई क्यास्ट्रोको चुनौति

२९ पुस । संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन् ।
आफ्नो मन्त्रिपरिषद्का...

बांकी पढ्नुहोस्