वासिङटन, ६ पुस । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै...
Tag - अमेरिका
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्ल्यू बुसको निधन भएको छ । अमेरिकाको ४१ औं राष्ट्रपति बुशको पूरा नाम जर्ज हर्बट वाकर बुश हो । उनको जीवनका केही महत्वपूर्ण चरणहरु यहाँ उल्लेख गरिएको छ ।
जन्म : बुशको जन्म सन् १९२४...
काठमाडौँ, ८ मङ्सिर । चीन–अमेरिका व्यापार युद्धबाट आफ्नो मुलुकको लाभका लागि वासिङ्टन र बेइजिङले गरेका प्रयास जारी छन् । द्वन्द्वले कसैलाई लाभ नगर्ने कुरा सत्य हो । त्यसैले यसबाट कम क्षति कसलाई हुने भन्ने मात्र हो ।
अमेरिकी...
अर्जुन भण्डारी, उपसचिव, गृह मन्त्रालय
धन्यवाद ज्ञापन गर्ने दिन, थ्याङक्स् गिभिङ डे विश्वका धेरै देशको राष्ट्रिय पर्व हो । यो उत्सव अमेरिका, क्यानडा, क्यारेवियन आइल्यान्ड र लाइवेरिया लगायतका मुलुकमा विभिन्न समयमा मनाउने...
शिकागो, संयुक्तराज्य अमेरिका, ४ मंसिर । अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ ।
उक्त अस्पतालको सवारी...
वासिङ्टन, २२ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तालाई हटाएकोप्रति विपक्षी पार्टीले आपत्ति जनाएको छ ।
राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट हटाएपछि आफ्नो कमजोरी लुकाउन तथा...
पिट्सबर्ग, ११ कात्तिक । अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् ।
अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो...

