Tag - अमेरिका

अन्तर्राष्ट्रिय

गर्भवती किशोरीको हत्या गरी गर्भभित्रको बच्चा चोरी

एजेन्सी। अमेरिकाको सिकागोमा एक गर्भवती किशोरीको हत्या गरेर उनको गर्भको शिशु चोरी भएको घटना बाहिर आएको छ।
बिहीबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार दोषीले महिलालाई हत्या गरेर र...

बांकी पढ्नुहोस्
प्रबास

अब डीभी भरेर अमेरिका जान नपाइने

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले नयाँ आप्रवासन नीति अघि सारेका छन्। उक्त नीतिमा डाइभर्सिटी भिसा अर्थात् डीभी चिट्ठा कार्यक्रम बन्द गर्ने योजना रहेकाे छ।
ह्वाइट हाउसको रोज गार्डेनमा उनले सार्वजनिक गरेको...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

अमेरिकाका दश धनी राष्ट्रपति, कस्काे सम्पति कति ?

एजेन्सी । अमेरिकामा हालसम्म ४५ जना राष्ट्रपति भइसकेका छन्। डोनाल्ड ट्रम्प ४५ औं राष्ट्रिपति हुन्। उनीहरुको पृष्ठभूमि हेर्दा केही सामान्य परिवारबाट छन् भने कोही सम्भ्रान्त वर्गबाट छन्।
अमेरिकाको राजनीतिमा ठूलो प्रभाव...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

गर्भपतनमा सहयोग गरे आजीवन कैद

काठमाडौं, १ जेठ। गर्भपतन गरे आजीवन कैद सजाय हुने भएको छ। अमेरिकाको अलबामा राज्यको सिनेटले मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानून पारित गरेको छ।
सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

दुई विमान आकाशमा ठोक्किए, पाँचको मृत्यु

काठमाडौं, ३१ वैशाख। सोमबार अपरान्ह अमेरिकाको अलास्कास्थित केत्चिकनमा दुई विमान आकाशमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ।
यसबारे प्रिन्स क्रुज लाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। उक्त दुर्घटना स्थानीय...

बांकी पढ्नुहोस्
ज्ञान-विज्ञान

दार्शनिक नोम चोम्स्कीको लेख : ‘बौद्धिक वर्गको उत्तरदायित्व’

अमेरिकी विद्वान नोम चोम्स्की विश्वका १० चर्चित जीवित विद्वानमध्ये एक मानिन्छन्। १० मध्ये ज्युँदा विद्वानचाहिँ चोम्स्की मात्र हुन्। प्लेटो, अरिस्टोटलबाट सुरु हुने १० को सूचिमा चोम्स्की मात्रै जीवित छन्। उनी अहिले ९१ वर्षका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकी बारमा गोली चल्यो, एकको मृत्यु, दुई घाइते

वासिङ्टन, २७ वैशाख। संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो। स्थानीय प्रहरी...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकाले गर्‍यो समुद्रबाटै उत्तर कोरियाली जहाज कब्जा

काठमाडौं, २७ वैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर केरियाली नेता किम जोन उनबीच तेस्रो वार्ताका लागि पहल भईरहेको समयमा अमेरिकाले उत्तर कोरियाको एउटा जहाज नियन्त्रणमा लिएको छ।
उत्तर कोरियाली जहाजले अन्तराष्ट्रिय...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

डीभीको नतिजा हेर्ने वेबसाइटमा समस्या

काठमाडौं, २५ वैशाख। अमेरिकी डाइभर्सिटी भिषा (डीभी) २०२० को नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या आएको छ। एकै पटक अत्यधिक ‘एक्सस’ भएपछि डीभीको नतिजा हेर्ने वेबसाइटमा समस्या देखिएको हो।
‘युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकाको एक स्कुलमा गोली चल्यो, ८ घाईते

काठमाडौं, २५ वैशाख। अमेरिकाको एक स्कुलमा गोली चल्दा ८ जना घाईते भएका छन्। अमेरिकाको कोलोराडोस्थित डेनवर शहरमा रहेको एक स्कुलमा अन्धधुन्ध गोली चल्दा ८ जना घाईते भएका हुन्।
हाईल्याण्डस रेन्च समुदायका स्कुलमा मंगलबार गोली...

बांकी पढ्नुहोस्