कालिकोट, २ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको शक्तिशाली लालकिल्लाको रुपमा कालिकोट देखिएको छ । देशका ७७ वटै जिल्लामध्येकै विशेष शक्ति केन्द्रको रुपमा पछिल्लो समय कालिकोटलाई लिइएको हो ।
विप्लवपछिको दोस्रो...
कालिकोट, २ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको शक्तिशाली लालकिल्लाको रुपमा कालिकोट देखिएको छ । देशका ७७ वटै जिल्लामध्येकै विशेष शक्ति केन्द्रको रुपमा पछिल्लो समय कालिकोटलाई लिइएको हो ।
विप्लवपछिको दोस्रो...
काठमाडौं, २८ फागुन। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच केन्द्रमा एकता भएको १० महिना पुग्नै आँट्यो। तर, स्थानीय तहमा एकता भइसकेको छैन। सरकारका कामबारे पनि जनस्तरमा समीक्षा भइरहेको छ। सिके रउातसँग सरकारले गरेको ११ बुंदे...
नवलपरासी, २६ फागुन । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले जिल्ला समिति सदस्य प्रेम रिमालको निवासमा बम राखेको प्रति निन्दा गरेको छ । सुनवल ३ आसामवासीस्थित उनको निवासमा अज्ञात समुहले बम राखेकोमा क्रान्तिकारी...
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा...
कपिलवस्तु, २३ फागुन । कपिलवस्तुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको छ ।
बिहीबार बिहान प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गरि आधुनिक हतियार समेत बरामद गरेको...
काठमाडौं, १५ फागुन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबारे सरकारको धारणा मागेको छ ।
राष्ट्रियसभाको बुधबारको बैठकमा कांग्रेस सांसद जितेन्द्र देवले नख्खुमा एनसेल मुख्यालयमा...
इटहरी, २१ माघ । नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा नरेन्द्र विश्वकर्माको रिहाईको लागि इटहरीमा र्याली निकालिएको छ । विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तीकारी) सुनसरीको आयोजनामा...
काठमाडौं, १८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माका पुत्र नरेन्द्र तीन थान गोलीसहित पक्राउ परेका छन् । उनी यति एयरलाइन्सको उडानबाट काठमाडौं जाने क्रममा विराटनगर...
काठमाडौं, २६ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट राष्ट्रिय निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन अध्यादेश नसच्याइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
बुधबार रिपोर्टर्स क्लब संगठनले पत्रकार...
काठमाडौं, ८ मंसिर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
शनिबार राजधानीमा नेकपाले पार्टी पुनर्गठन दिवसको अवसर पारेर शक्ति प्रदर्शन गरेको हो ।
राजधानीको भृकुटीमण्डपमा यतिबेला...