खोटाङ, २५ जेठ। नेकपाका हलेसी नगर समितिका सदस्य तथा युवा संघ खोटाङ्गका जिल्ला सदस्य किश्मत राई नेपाली कांग्रेस प्रवेश गरेका छन्। कांग्रेस नेता उदयशमशेर राणासहितका खोटाङ कांग्रेसका नेताहरुले राईलाई पार्टी प्रवेश गराएका...
Tag - नेपाली काँग्रेस
काठमाडौं, २४ जेठ। कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी व्यक्ति घाइते भएका छन्।
हावा हुरीका कारण घाइते, अंगभंग तथा भौतिक संरचनाको क्षति र जनजीवन प्रभावितप्रति नेपाली...
काठमाण्डाैं, २१ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाईडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको गम्भिर आरोप लगाएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले भने...
काठमाडौं। प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले अर्को चुनाव जित्ने बताएका छन्। इतिहासमा एकपछि अर्को लगातार चुनाव नहारेको स्मरण गराउँदै उनले अबको चुनाव कांग्रेसले नहार्ने बताएका हुन्।
उनले...
ललितपुर, २० जेठ। हिमाल पहाड तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम अन्तिम चरणमा पुगेको छ। नेपाली कांग्रेस ललितपुरले राष्ट्रिय जागरण अभियानलाई सहरदेखि गाउँसम्म कार्यक्रम गर्दै लगेको...
काठमाडौं, १९ जेठ । प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दूरुपयोग गरिरहेको आरोप लगाएका छन् ।
वरिष्ठ नेता पौडेलले दुई तिहाई बहुमत पाएको केपी ओली नेतृत्वको सरकारले अदालतलाई...
काठमाडौं, १८ जेठ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारद्वारा आर्थिक वर्ष २०७६÷७७ का लागि तर्जुमा गरिएको बजेटमा १० बुंदे असहमति राखेको छ।
बजेटबारे धारणा सार्वजनिक गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश...
काठमाडौं, १८ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँलाई बढाएर दश करोड पुर्याउनुपर्ने बताएका छन्। डा. खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैया...
काठमाडौं, १५ जेठ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन्।
सभापति देउवाले प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन...
काठमाडौं। गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा लोकतान्त्रिक मूल्य मान्यता र संस्कृतिको विकासमा जोड दिएका छन्।
सन्देश देउवाले भनेका छन्, ‘नेपालको संविधानको संरक्षण र...

