Archive - 2018

समाचार • समाज

आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति

भोजपुर, ११ पुस । भोजपुरको पौवादुङमा आगलागीबाट रु १० लाखभन्दा बढीको क्षति भएको छ ।
पौवादुङ गाउँपालिका–४ का स्थानीय सनमान पौडेलको घरमा गएराति आगलागी भएको हो । आगलागीबाट रु १० लाख ५५ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।
पौडेलको...

बांकी पढ्नुहोस्
समाज

नेविसंघका दुई समूहबीच छुरा हानाहान

पुस ११, : नेपाल विद्यार्थी संघ (नेविसंघ) दुई गुटका बीच बैठकस्थलमा नै छुरी प्रहार हुँदा एक विद्यार्थी नेता घाइते भएका छन्।
पर्सा जिल्लामा स्थानीय नेताहरूको दुई गुटझैं नेविसंघमा पनि दुई गुट हुँदा बैठक स्थलमा नै छुरी प्रहार हुँदा...

बांकी पढ्नुहोस्
राजनीति

सांसदलाई पाले नबनाउनुस् : प्रधानमन्त्री ओली

काठमाडौं, ११ पुस । जननिर्वाचित सांसदलाई ढोका बाहिर राखेर कर्मचारीलाई बिना रोकतोक पहुँच दिने शैली बदल्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
बुधवार संसद भवन सिंहदरबारमा बसेको नेकपा संसदीय दलको...

बांकी पढ्नुहोस्
शिक्षा

सर्वज्योति माविको नयाँ भवन शिलान्यास

तनहुँ, ११ पौष । भूकम्पबाट क्षति पुगेका विद्यालयहरुको पूनर्निर्माण कार्य तनहुँ जिल्लामा तीब्र गतिले भइरहेको छ । यसै क्रममा व्यास नगरपालिका वडा–१० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयमा निर्माण गर्ने ४ कोठे भवनको एक...

बांकी पढ्नुहोस्
राजनीति

अबको प्रहरीले स्मार्ट काम गर्नुपर्छ : महानिरीक्षक खनाल

रुपन्देही, ११ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी सदैव समुदायसँग सामिप्यता बढाउँदै हातेमालो गरेर शान्ति सुरक्षा कायम गर्न तत्पर रहेको बताएका छन् ।
बुधबार समुदाय-प्रहरी साझेदारी अवधारणाअन्तर्गत...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

१२ औँ चितवन महोत्सव हुने, प्रचण्ड प्रमूख अतिथि

चितवन महोत्सव–२०७५ आगामी पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा हुने भएको छ । प्रत्येक २ वर्षको अन्तरालमा विसं ०५३ सालबाट हुँदै आएकोे यस महोत्सव १२औँ संस्करण हो । महोत्सवमा ६ वटा विशेष स्टलसहित ५ सयवटा स्टल रहने...

बांकी पढ्नुहोस्
राजनीति

बिलासी गाडीभित्र बसेर सडकको धुलो देखिँदैन : डा. बाबुराम भट्टराई

काठमाडौं, ११ पुस । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनतामाझ सरकारको छवी बिग्रिएको बताएका छन् ।
बुधबार संसद्को हिउँदे अधिवेशनमा बोल्दै डा. भट्टराईले दुई तिहाईको शक्तिशाली सरकारबाट...

बांकी पढ्नुहोस्
ब्लग

चराको पखेटा र माओवादको मर्म (टिप्पणी)

चराचुरूङ्गीको प्रमुख विशेषता पखेटा हो, चराको पखेटा निकाल्दिएपछि उड्न सक्दैन। त्यस्तै माओवादको सारत्व भनेको अन्तरविरोधको समाधान गर्ने, ब्यक्तिगत सम्पत्ति अन्त गर्दै राज्यको ढुकुटी बलियो बनाउने, सर्वहारा, श्रमजिवि जनता...

बांकी पढ्नुहोस्
बहस

माओका १६ बुँदा : कम्युनिष्ट कार्यकर्ताले कसरी काम गर्ने ?

“स्वर्ग रिसाएपछि मनुष्यको उमेर घट्दछ, जब पृथ्वीमा वसन्त आउँदछ, अनेकौं बरदान घर भित्रिन्छ ।” प्रत्येक दिन ज्वार आउन सक्दैन । म प्रवाहको गतिमा अघि बढ्ने कार्यको विरोधी हैन, तर म दुस्साहसवादको विरोधी हुँ ।

बांकी पढ्नुहोस्
विकास/निर्माण

यी हुन् भरतपुर महानगर सभाका निर्णय

चितवन । भरतपुर महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी तेस्रो नगर सभाले पारित गरेका निर्णय सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सभाले जनप्रतिनिधिको आचारसंहिता, विपद् व्यवस्थापनसम्बन्धी ऐन, एफएम...

बांकी पढ्नुहोस्