काठमाडौं, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफू पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले भने, ‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था...
Archive - 2018
काठमाडौं, ११ पुस । नेपाल अतिरिक्त हुलाक कर्मचारी केन्द्रीय संघर्ष समितिले अतिरिक्त हुलाक कर्मचारीहरुलाई निजामतीकरण नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा केन्द्रीय संघर्ष समितिले...
काठमाडौं, पुस ११ । लगातार लगानीकर्ताहरुलाई निराश बनाउँदै आएकोे नेपाल स्टक एक्सचेन्ज बुधबार भने ३० अंकले बढेको छ ।
बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से ३०.२६ अंकले वृद्धि भई १,२१६.२७ बिन्दुमा पुगेर कारोबार बन्द...
काठमाडौं, ११ पुस । सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पुर्याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिएका छन् ।
संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई...
काठमाडौं । संसारकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकका लागि वर्ष २०१८ खराब साबित भएको छ । अघिल्लो हप्ता अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले आफ्नो रिपोर्टमा फेसबुकले १५० भन्दा बढि कम्पनीसँग प्रयोगकर्ताको डाटा सेयर...
काठमाडौं, ११ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको न्यूनतम् ज्याला हरेक क्षेत्रमा अनिवार्य रुपमा लागू हुने बताएका छन् ।
बुधबार नेपाल चलचित्र प्राविधिक संघको वार्षिक साधारणसभालाई...
काठमाडौं, ११ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबारदेखि शुरु भएको एघारौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा...
सप्तरी, ११ पुस । अग्नि सायर कृष्ण सवरण गाउँपालिका-१ जण्डोल बस्ने ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा २० वर्षीय सुन्दरकुमार सदालाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जबरजस्ती...
काठमाडौं, ११ पुस । कम्पनी रजिष्ट्रारको कार्यालयले डिजिटल सिग्नेचर कार्यान्वयनमा ल्याउने भएको छ ।
डिजिटल सिग्नेचर कार्यान्वयनमा आएसँगै घरमै बसी-बसी कम्पनी दर्ता गर्न सकिने छ । यसले दलालबाट उन्मुक्ति पाउनुका साथै वकिलमार्फत...
काठमाडौं, ११ पुस । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र हार्दिक एकता गर्नुपर्ने बताएका छन् ।
बुधबार स्थायी समितिको बैठकमा सदस्यहरुको धारणाको जवाफ दिँदै अध्यक्ष प्रचण्डले हिजोका गुटबन्दीहरुका...

