काठमाडौँ, २९ कात्तिक । शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) को छैटौँ विश्व सम्मेलनका लागि विश्वभरका २५० नागरिक समाजका प्रतिनिधि काठमाडौँमा भेला भएका छन् ।
‘न्याय, समानता र समावेशीताका लागि सार्वजनिक शिक्षा प्रणालीमा...
Archive - 2018
काठमाडौं, २९ कात्तिक । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले राष्ट्रिय समाचार समिति (रासस)लाई थप विश्वसनीय समाचार संस्थाका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनका...
रसिया, २९ कात्तिक । रसियाको सुदूर पूर्वी कामचत्का प्रायःद्वीपमा ६ दशमलब ५ म्याग्निच्यूडको भूकम्प गएको रुसी भौगर्भिक सेवाले जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त भएको छैन...
काठमाडौं । रत्नपार्क राजधानीको मुटु हो । यहाँ अफिस टाइम तथा साँझको समयमा मानिसहरुको बाक्लै रुपमा हिँडडुल गर्छन् । फुटपाथमा साना पसल थाप्नेदेखि घर फर्कन गाडी कुर्नेहरुको लाम पनि रत्नपार्कमा देखिन्छ । केही वर्षअघि अहिले...
काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै...
गाईघाट, २९ कात्तिक । गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी...
काठमाडौं, २९ कात्तिक । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएका छन् ।
काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी...
काठमाडौं, २९ कात्तिक । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौं शुरु भएको छ ।
प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले...
काठमाडौं, २९ कात्तिक । बिहीबार सुनको भाउ तोलामा रु. दुई सयले बढेको छ भने चाँदीको मूल्य यथावत नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. ५८ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन...
काठमाडौं, २९ कात्तिक । स्थानीय तथा सटर व्यवसायीहरुले राजधानीको कलंकी चोक बिहीबार बिहानदेखि अनिश्चितकालका लागि बन्द गरेका छन् ।
सडक निमार्णको काम अलपत्र पारेर प्रदुषण र धुलोले आक्रान्त पारेको भन्दै स्थानीयले कलंकी चोक बन्द...

