कोलम्बो, २८ कात्तिक । श्रीलङ्काको पुनःस्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ ।
श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन...
Archive - 2018
काठमाडौं । मानव स्वास्थ्यका लागि रातो अर्थात् सुकेको खुर्सानी सेवन मानव फाइदाजनक हुने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।
मानिसको शरीरमा रातो खुर्सानीको सेवनले कोलेस्ट्रोलको मात्रा कम हुने बताइएको छ । रातो खुर्सानीको...
मेलम्ची, २८ कात्तिक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते भएका छन् ।
सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण...
एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण आज वैवाहिक बन्धनमा बाँधिदैछन् । उनीहरुको विवाह समारोह १४-१५ नोभेम्बरमा इटालीको लेक कोमोमा हुँदैछ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार रणवीर-दीपिकाले १४ नोभेम्बर...
काठमाडौं, २८ कात्तिक । बुधबार पनि सुनचाँदीको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रु. ३ सयले घट्दा चाँदी तोलामा रु. पाँचले घटेको छ ।
आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार २ सयमा...
म्याग्दी, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने...
काठमाडौं, २८ कात्तिक । के तपाईले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान !
बाबुआमालाई हेला...
सामान्यतयाः केरा पाकेपछि खाइन्छ । पाकेको पहेँलो केरालाई शरीरलाई फाइदा गर्छ । तर, काँचै केराले पनि मानव स्वास्थ्यलाई फाइदा गर्छ भन्ने सबैलाई थाहा नहुन सक्छ । त्यस्तै आज हामी तपाईलाई काँचो केराको फाइदाबारे जानकारी दिन गइरहेका...
काठमाडौं, २७ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ ।
मंगलबार भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो...
काठमाडौं, २७ कात्तिक । लगातार ओरालो लाग्दै आएको शेयर बजार मंगलबार भने थामिएको छ । थामिएको बजार करिब १४ अङ्कले वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७...

