म्याग्दी, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तातोपानी कुण्डमा स्नान गरेका छन् ।
सोमबार म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा उनीहरुले स्नान गरेका...
Archive - 2018
होडेडा, यमन, २६ कात्तिक । यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् ।
युद्धमा सात जना सर्वसाधारणको मृत्यु भएको छ, तर यस घटनाको...
काठमाडौं, २६ कात्तिक । अभिनेता आकाश श्रेष्ठले केही समयअघि मात्र मिलन चाम्सको निर्देशन रहने फिल्म ‘वीर विक्रम’मा साइन गरेका थिए । तर, हजुरबुबा बिरामी भएको भन्दै उनले फिल्मबाट हात झिकेपछि सोही फिल्ममा अर्का अभिनेता पल शाह...
काठमाडौं, २६ कात्तिक । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ ।
त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ...
काठमाडौं, २६ कात्तिक । धितोपत्र बजारमा सोमबार पनि शेयरको मूल्यमा दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ०३ बिन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५ बिन्दुमा पुगेको छ...
इलाम,२६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताएका छन् । उनले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले...
काठमाडौं, २६ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी चीन प्रस्थान गरेका छन् ।
चीनको हुआन शहरमा हुने ‘चाइना इन्टरनेशनल फ्रण्डशीप सिटिज कन्फरेन्स २०१८’मा सहभागी हुन सोमबार मेयर तथा...
काठमाडौं, २६ कात्तिक । नेपाली काँग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
काभ्रेपलाञ्चोक, २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताएका छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने...
काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् ।
भण्डारी तत्कालीन नेकपा (एमाले) मेचीकाठमाडौं सम्पर्क कमिटीका अध्यक्ष छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा...

