Archive - 2018

समाचार

टेलिकम नयाँ रूपमा अघि बढ्दै

काठमाडौं, २९ कात्तिक । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ ।
नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न...

बांकी पढ्नुहोस्
शिक्षा

सरकारी स्कूलमा पढ्नै मान्दैनन् विद्यार्थी

पाल्पा, २९ कात्तिक । रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्नसकेको छैन...

बांकी पढ्नुहोस्
समाचार

गाउँमा शहिद परिवार भेट्दै प्रचण्डले भने : ‘केरला नाका खुलाउँछौं’

बेनी, कात्तिक । पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गाउँ पुगेर शहीद परिवारलाई भेटेका छन् ।
पार्टी अध्यक्ष दाहाल र गृहमन्त्री थापा...

बांकी पढ्नुहोस्
बहस

महिला मुक्ति आन्दोलनमा जनयुद्ध र प्रचण्डको योगदान

जसरी सितालाई सती जान विवश पारेर पनि (रामायण) मा राममाथि नै छन् । सिताले आफ्नो चित्कार रामलाई सुनाउँदै भनिन् ‘आजउप्रान्त नारीप्रति न्याय न उसको पिताले गर्नेछ न माईती, न त उनका श्रीमानले नै । कसैले गर्ने छैनन् । नारी स्वंले...

बांकी पढ्नुहोस्
पर्यटन

अब बन्दीपुर : केबलकारमा सरर

दमौली, २८ कात्तिक । पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् ।
यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकामा अब भने तनहुँवासीका लागिसमेत...

बांकी पढ्नुहोस्
दृष्टिकोण

असान्दर्भिक नङ्ग्याई : प्रचण्डको स्नानमा पनि आक्रमण !

– युवराज आचार्य
सन् २००२ को अगस्ट र सेप्टेम्बर महिनामा म जापानको एउटा अध्ययन भ्रमणमा थिएँ । हिरोशिमाको सहर छेउको एउटा परिवारले मलाई ३/४ दिनको आतिथ्य प्रदान गरेको थियो । त्यसैपनि समुद्रपारको पहिलो यात्रा, सबै चिज कौतुहलपूर्ण...

बांकी पढ्नुहोस्
समाचार

‘तोकिएको ठाउँमा नजाने कर्मचारी हटाएर नयाँ भर्ना गर्ने प्रचण्डको चेतावनी

म्याग्दी, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको ठाउँमा नजाने कर्मचारीलाई निकाल्नुको विकल्प नभएको बताएका छन् ।
बुधबार म्याग्दी उद्योग वाणिज्य संघले गरेको कार्यक्रमलाई...

बांकी पढ्नुहोस्
समाचार

नेपाल प्रहरीले पायो ‘डिजिटल गर्भनेन्स अवार्ड’

काठमाडौं, २८ कात्तिक । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ ।
जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री...

बांकी पढ्नुहोस्
समाचार

‘नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा’ : प्रधानमन्त्री ओली

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङ र प्रधानमन्त्री ओलीबीच भएको...

बांकी पढ्नुहोस्
समाचार

पर्वतका स्थानीयले मुसा मार्न प्रशासन गुहारे

पर्वत, २८ कात्तिक । पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् ।
पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा...

बांकी पढ्नुहोस्