काठमाडौं । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरीले कृषि करार खेती ऐन कृषि मन्त्रालयले तयार गरी सहमतिका लागि कानून मन्त्रालयमा पठाइसकेको र छिटै लागू हुने बताएकी छिन् ।
वल्र्ड भिजन एड्भोकेसी फोरमद्वारा...
Archive - 2018
दमौली, ३० कात्तिक । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको उद्घाटन...
काठमाडौं । विपक्षी रौतहट जिल्ला अदालतमा सूचना नै नपुगेको कारण स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको बन्दी प्रत्यक्षीकरण मुद्दा मङ्सिर ३ गतेका लागि सरेको छ।
राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी...
काठमाडौँ, ३० कात्तिक । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीको विधानमा एक जना मात्र रहने व्यवस्थाविपरीत विजयकुमार गच्छदारलाई मनोनित गरेर उपसभापति बनाएको आरोप लगाएका हुन्...
बेझाड, ३० कात्तिक । रामपुरमा सात वर्षीया बालिका बलात्कृत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत बिहार बेतिया धन्ग्रौल घर भएका रामपुरमा ज्याला मजदुरी गर्दै आएका २२ वर्षका कौशर आलमलाई बालिका बलात्कारको अभियोगमा इलाका...
बागलुङ, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।
मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आउनुभएका...
कार्तिक ३०,काठमाडौं । घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिक देश निकालामा परेका छन् । विगत चार महिनाको अवधिमा मात्र यति धेरै संख्यामा विदेशी नागरिक निकालामा परेका हुन् ।
पर्यटक...
काठमाडौँ, २९ कात्तिक । विदेशी विद्यालय वा शिक्षण संस्थाबाट प्राप्त उपाधिको समकक्षता निर्धारण गर्नका लागि छुट्टै समिति गठन गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय तथा शिक्षण संस्था...
पर्सा, ३० कात्तिक । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औँ दिनको...
काठमाडौं, २९ कात्तिक । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरीले पशुपंक्षी क्षेत्रमा विकासको कार्ययोजना तयार भएको र कार्यान्वयनमा द्रुत गतिमा अगाडि बढाइरहेको जनाएको छ ।
बिहीबार राजधानीमा Nepal Animal science Association को...

