अमरगढी, १ मंसिर । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भागेश्वरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज १८० नं को जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो ।
दुर्घटना परी घाइते भएकाको उद्वारका लागि प्रहरी...
Archive - 2018
काठमाडौं, १ मंसिर । राजधानीमा चल्ने माइक्रो बसका चालक र सहचालकले पनि आइतबारदेखि अनिवार्य रुपमा चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ ।
चालक र सहचालकले लगाउने ज्याकेटको रङ फरक बनाइएको छ । ट्राफिक महाशाखाका...
काठमाडौं, १ मंसिर । शनिबार सुनचाँदीको बजार स्थिर देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५८ हजार १ सयमा किनबेच...
उनको पूरा नाम अवुल पकिर जैनुलाअबदीन अब्दुल कलाम हो। कलामको जन्म १५ अक्टोबर, १९३१, भारतको तमिलनाडुमा भएको थियो । उनलाई डा. ए.पी.जे. अब्दुल कलामका नामले चिनिन्छ । अब्दुल कलाम भारतीय गणतन्त्रका ११ औ निर्वाचित राष्ट्रपतिका हुन् ।...
भोजपुर, १ मङ्सिर । उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताएकी छन् ।
भोजपुर उद्योग वाणिज्य सङ्घको १० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दैं उनले देश विकास लागि उद्योग...
काठमाडौं, १ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैं, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो ।...
मङ्सिर १, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७ औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्फ प्रस्थान...
पोखरा, १ मङ्सिर । मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।
तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ गाउँपालिका–४ को उर्वरभूमि...
काठमाडौँ, १ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
‘कर : समृद्ध नेपाल, सुखी...
बेनी। बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ ।
प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम...

