Archive - 2018

खेलकुद

‘ए’ डिभिजन लिग : आज दुई ललितपुरे क्लबबीच भीडन्त

काठमाडौं, २ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार दुईवटा खेल हुँदैछन् ।
ललितपुरको सातदोबाटोस्थित मैदानमा हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।...

बांकी पढ्नुहोस्
प्रबास

आइएसविरोधी गरेको कारबाहीमा ४३ सिरियालीको मृत्यु

काठमाडौं, २ मङ्सिर । अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन गरेको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संगठनले जनाएको छ । मारिनेमा अधिकांश सर्वसाधारण रहेको जनाइएको छ...

बांकी पढ्नुहोस्
स्पेशल

नेकपा एकीकरण : को–को बन्दैछन् प्रदेश समिति सदस्य ?

काठमाडौं, २ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलले सातवटै प्रदेश कमिटीमा सदस्यहरूको नामावली टुंगो लगाएको छ । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले प्रदेश कमिटीमा...

बांकी पढ्नुहोस्
राजनीति

नेकपामा दोस्रो तहका नेताबीच लविङ

काठमाडौं, २ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दोस्रो तहका नेताले स्थायी कमिटी बैठक राख्न पार्टी नेतृत्वलाई दबाब दिन सुरु गरेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको महिनौँ बित्दा पनि बैठक नबोलाएपछि दोस्रो...

बांकी पढ्नुहोस्
स्पेशल

दारी, कुमारी र आत्मामाथि पनि कर !

काठमाडौं । सरकार करको हिसावमा सधैं कट्टरबादी नै हुन्छ । सरकारको आम्दानीको मुख्य स्रोत नै कर भएकोले पनि सरकारले यसको लागि अरु केही नसोची मात्रै आम्दानीको हिसावले जनतासँग पैसा उठाउँछ । व्यवस्था चलाउनको लागि जनतासँग पैसा...

बांकी पढ्नुहोस्
समाज

नेपाली भूमिमा बाटो बनाउँदै भारत सरकार

बाटो खन्न नेपाली कामदार नै प्रयोग, अनुमति लिएको छैन : सिडिओ
भारतले अनुमति नलिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय...

बांकी पढ्नुहोस्
राजनीति

योजना छनोटमा बिना मगर रोलमोडल

कञ्चनपुर, १ मङ्सिर । खानेपानी मन्त्री बिना मगरले आफ्नो निर्वाचन क्षेत्रमा समान बजेट विनियोजन गरेकी छिन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतृसमेत रहेकी मगरले सबै स्थानीय तहमा समान बजेट बिनियोजन गरी समानताको सन्देश दिएकी...

बांकी पढ्नुहोस्
समाचार

राष्ट्रपतिलाई गाडी किन्न अठार करोड

काठमाडौं, २ मङ्सिर : सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी...

बांकी पढ्नुहोस्
पर्यटन

पोखरामा थपियो नयाँ साहसिक खेल

पोखरा, २ मंसिर : पोखरामा पर्यटनमा साहसिक खेल ‘एयर बेलुन’ पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जी जम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता...

बांकी पढ्नुहोस्
समाज

छायानाथ मदिरा निषेधित नगरपालिका

रारा, मङ्सिर । मुगु जिल्लाका चार वटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिकालाई देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा गरिएको छ ।
नगरपालिकाका १४ वटै वडाका स्थानीयवासीको उत्साहका साथ संस्कृति, बाजा झाँक्रीसहित कार्यक्रम...

बांकी पढ्नुहोस्