काठमाडौं। प्रकाश दाहालको प्रथम स्मृति दिवसमा प्रकाशित पुस्तकमा प्रचण्डले अत्यन्तै भावुक संस्मरण लेखेका छन् । प्रकाशको स्मृतिमा आयोजित कार्यक्रममा उनको संस्मरण सार्वजनिक गरिएको हो ।
प्रचण्डले संस्मरणमा लेखेका छन्, ‘२०४९...
Archive - 2018
काठमाडौं, ३ मंसिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार तीन वटा खेल हुँदैछन् ।
आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मंसिर ६ गतेदेखि पुनः शुरु हुनेछ ।
आज जावलाखेल...
काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा नेता प्रकाश दाहालको निधन पार्टीका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन् ।
प्रकाश दाहालबारे सोमबार प्रकाशित पुस्तकमा...
काठमाडौं, ३ मंसिर । प्रतिनिधिसभा अर्थ समितिको सोमबार बिहान ९ बजेका लागि निर्धारित बैठक सदस्यको न्यूनतम उपस्थिति सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यक्रम थियो ।
पच्चीस...
मेरो नाम प्रकाश दाहाल हो। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य। नयाँ परिचय पुष्पकमल दाहाल‘ प्रचण्ड’को सचिवालयको सदस्य। यसबाहेकका अन्य परिचय गौण हुन्। मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडि गौण...
मेरो जन्म चितवनमा भित्री मधेसमा भयो। दूधे बालक हुँदै एकपटक आमासँग कास्कीको पुरानो घर र मामाघर गएको थिएँ रे, त्योबाहेक म बीस वर्षको हुँदासम्म हिमाल त परको कुरा, कहिल्यै पहाड पनि चढेको थिइनँ। २०५८ सालमा जनमुक्ति सेनाको प्रथम...
यो श्रद्धाञ्जली सभामा उपस्थित महिला तथा सज्जनवृन्द,
हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईहरुको...
मनहरि तिमिल्सिना/मङ्सिर ३, काठमाडौं । युवा नेता तथा तात्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको आज २ वर्ष पुगेको छ।
युवा नेता तथा नेकपाका अध्यक्ष प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाशको...
काठमाडौं, २ मङ्सिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनका लागि थपिएको मिति सकिएको समयमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले समय थपेरै भएपनि महाधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका छन्...
काठमाडौं, २ मंसिर । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभा, राज्य...

