Archive - 2018

प्रबास

अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजद्वारा पीडित मजदुरको उद्धार

क्वालालम्पुर, २ मंसिर । मलेसियामा अलपत्र परेका एक नेपाली मजदुरको अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज मलेसियाले उद्धार गरेको छ ।
स्वास्थ्यमा समस्या आएका कारण विगत तीन महिनादेखि मलेसियामा समस्या झेल्दै आएका रोल्पाको सुनिल...

बांकी पढ्नुहोस्
समाचार

राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि

फिदिम, २ मंसिर । पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ ।
नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको...

बांकी पढ्नुहोस्
मनोरञ्जन

आमा बनिन् अभिनेत्री नेहा

काठमाडौं । बलिउड अभिनेत्री नेहा धूपिया आमा बनेकी छन् । खबरका अनुसार आइतबार बिहान नेहा धूपिया र अंगद बेदीको घरमा नयाँ सदस्य छोरीको आगमन भएको छ ।
पारिवारिक स्रोतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ । नेहा र...

बांकी पढ्नुहोस्
समाचार

नेकपा नेताको गुनासो : ‘प्रधानमन्त्रीको स्पिरिट मन्त्रीहरुमा देखिएन’

काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नि सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

भारतमा आँधीका कारण ३३ जनाको मृत्यु

नयाँ दिल्ली, २ मंसिर । भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ ।
प्रकोप व्यवस्थापन सम्बन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् ।
‘साइक्लोन...

बांकी पढ्नुहोस्
समाचार

नेविसङ्घको विवाद समाधान गर्दै काँग्रेस

काठमाडौं, २ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आइतबार बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले...

बांकी पढ्नुहोस्
खेलकुद

कोहली कसरी बने विश्वकै अब्बल क्रिकेटर ? पढ्नुहोस् उनको संघर्षपूर्ण जीवनी

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान हुन् विराट कोहली । उनी सबै फर्म्याटका कप्तान हुन् । विराट कोहलीको जन्म ५ नोभेम्बर १९८८ मा पंजाबी परिवारमा भएको थियो । उनको पिता प्रेम कोहली एक अपराधिक वकिल थिए भने माता सरोज कोहली एक...

बांकी पढ्नुहोस्
समाचार

‘गुट उपगुटमा लाग्दा पार्टी कमजोर बन्यो’ : श्रेष्ठ

पोखरा, २ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताएका छन् ।
नेपाली काँग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली काँग्रेस...

बांकी पढ्नुहोस्
समाज

एउटा कुकुर, जसको कथाले संसार हल्लायो (भिडियोसहित)

काठमाडौं । यतिबेला चीनको आधिकारिक सामाजिक सञ्जाल सिना वेबोमा एक भिडियो भाइरल भइरहेको छ । यसै महिना नोभेम्बर १० मा एक भिडियो अनलाइनमा सेयर भयो । जसलाई लाखौं मानिसहरुले हेरे । र, मन पराए पनि । उक्त भिडियो हेरेपछि प्रायः इमानेशनल...

बांकी पढ्नुहोस्
विजनेस

बढ्यो सुनचाँदीको भाउ, कतिले हुँदैछ कारोबार ? 

काठमाडौं, २ मंसिर । आइतबार सुनको भाउमा रु. तीन सयले बढेको छ भने चाँदीको भाउ पनि तोलामा रु. दसले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला रु. ५८ हजार ७ सयमा कारोबार भइरहेको छ ।...

बांकी पढ्नुहोस्