Author - मनहरि तिमिल्सिना

विगत डेढ दशकदेखि लेखन र सम्पादनमा क्रियाशील तिमिल्सिना लोकपाटीका प्रकाशक तथा प्रधान सम्पादक हुन्।

शिक्षा

कम्युनिस्टहरूले पढ्नैपर्ने ७७ मार्क्सवादी पुस्तकहरू (सूचिसहित)

काठमाडौं। कम्युनिष्ट पार्टीलाई नेताहरुको पार्टी पनि भनिन्छ। नेता बन्न बौद्धिकता र विषयवस्तुबारे गहिरो ज्ञान चाहिन्छ। कम्युनिष्ट सिद्धान्त त्यस्तो सिद्धान्त हो, जसले बनिबनाउ समाज र मान्यताहरु भत्काएर नयाँ बाटो हिड्छ...

बांकी पढ्नुहोस्
बहस ब्लग

देशभक्तिको कसीमा ओली र प्रचण्ड

पहिलो विश्वयुद्धमा फ्रान्ससँग पराजयपछि जर्मन नागरिकहरुमा राष्ट्रभक्तिको भावना चरमचुलीमा पुग्यो। विश्वको भौगोलिक विभाजन र पुनर्विभाजनको लडाइँले विश्व ध्रुवीकरणमा थियो। पराजित भएबापत् बर्षेनि तिर्नुपर्ने जरिवानाका...

बांकी पढ्नुहोस्
इतिहास/सभ्यता

नेपाली कम्युनिष्ट आन्दोलनकाे इतिहास

मनहरि तिमिल्सिना/नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास ७२ वर्ष पुरानो छ। हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरुको चर्चा सम्भव नहोला। तर, नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको इतिहासलाई ४ भागमा विभाजन गरी...

बांकी पढ्नुहोस्
बहस ब्लग

संसद बिघटनपछि दलहरुले प्रयाेग गर्नसक्ने स‌ंवैधानिक अधिकार के छ ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बिघटन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि अबको संवैधानिक र कानूनी बाटो के होला ? भन्ने प्रश्न उब्जिएको छ। संविधानका ज्ञाताहरुले...

बांकी पढ्नुहोस्
ब्लग

‘प्रधानमन्त्रीज्यू, नेकपा अढाई वर्ष ठेक्कामा दिनुस्’

एसियाको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी, देशको राजनीति र सत्ताको केन्द्रमा रहेको नेकपा यतिबेला विचारधारात्मक बहस र राजनीतिक संकटको चुचुरोमा छ। विद्यमान बहस सकारात्मक दिशातिर मोडिँदा नेपाली कम्युनिस्ट आन्दोलनले विचार...

बांकी पढ्नुहोस्
ब्लग

जबज भजाएर मदन भण्डारीकै अपमान !

मनहरि तिमिल्सिना/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो संक्रमणकालीन राजनीतिक कार्यदिशाका रुपमा समाजवादउन्मुख जनताको जनवादलाई संश्लेषण गरेको छ। यति मात्र होइन, नेकपाले पार्टी कार्यदिशालाई आगामी महाधिवेशनमा परिस्कृत...

बांकी पढ्नुहोस्
पाठक मञ्च

यस्तो आउला ओलीको काउन्टर प्रतिवेदन ? (पूर्णपाठ)

मनहरि तिमिल्सिना/नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्तिक २८ गते बसेको सचिवालय बैठकमा २० पेज लामो राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि पार्टीभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको छ। प्रचण्डको...

बांकी पढ्नुहोस्
ब्लग

मार्क्सवाद अध्ययन अभियान र हाम्राे संकल्प

विचार र संगठनको तागतको औचित्यबारे प्रष्ट्याउँदै एंगेल्स लेख्छन्, ‘‘हाम्रा निम्ति सोचिदिने दार्शनिकहरु र लडिदिने सर्वहाराहरु भएपछि संसारमा त्यस्तो कुनै शक्ति होला, जसले हाम्रो प्रगतिको यात्रा रोक्न सकोस् ?’’ एंगेल्सको उक्त...

बांकी पढ्नुहोस्
ब्लग

जितेर हार्ने कि हारेर जित्ने ?

डिलाराम आचार्य/
सुसान मञ्चमा बोलिरहेको थियो। जसरी मजबुत घर बनाउन गुणस्तरीय सामग्रीको आवश्यकता पर्छ, त्यसरी नै जनताको शक्तिशाली आन्दोलनको निम्ति शक्तिशाली संगठनको आवश्यकता पर्छ र शक्तिशाली संगठनको निम्ति इमान्दार, समर्पित...

बांकी पढ्नुहोस्
शिक्षा

एसईई नतिजा एक हप्तामा सार्वजनिक गर्ने तयारी

काठमाडौं, १४ साउन। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले...

बांकी पढ्नुहोस्