Author - मनहरि तिमिल्सिना

विगत डेढ दशकदेखि लेखन र सम्पादनमा क्रियाशील तिमिल्सिना लोकपाटीका प्रकाशक तथा प्रधान सम्पादक हुन्।

बहस ब्लग

संघीयता र मार्क्सवादी दृष्टिकोण

कम्युनिस्ट आन्दोलन विश्वमा विद्यमान विभेद, उत्पीडन, पछौटेपन, हिंसा र वर्गभेद विरुद्धको आन्दोलन हो। समाजको वर्गीय स्वरुपसँगै कम्युनिस्ट आन्दोलनले पनि वर्गीय पक्षधरताको वकालत, वर्गसत्ताको स्थापना र राज्य विलोपीकरणको...

बांकी पढ्नुहोस्
बहस

प्रचण्ड–वैद्य–बाबुराम–विप्लवबिच एकताको सुत्र

कुनै बेला ‘बुलेट’ र ‘ब्यालेट’को दुवै मोर्चामा बहुमतमा रहेको माओवादी पार्टी र आन्दोलन यतिबेला विभिन्न ध्रुवमा बाँडिएको छ। माओवादी आन्दोलनका विभिन्न घटकमा बाँडिएका नेताहरू अहिले पनि एकअर्काको प्रतिध्रुवमा उभिँदा...

बांकी पढ्नुहोस्
बहस

प्रो–इण्डियन ओलीको राष्ट्रवादी श्रीपेच

करीव ५ हजार वर्ष पूरानो राज्यसत्ताको विकास प्रक्रिया र झण्डै ५ सय वर्ष पूरानो पूँजीवादी विश्वव्यवस्थाका दृष्टिबाट हेर्दा समकालीन परिदृश्यमा कम्युनिस्ट आन्दोलन प्रतिध्रुवीय आन्दोलन हो। तर, पूँजीवादी विकासको झण्डै ५ सय...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रचण्ड–नेपालको बिकल्प : ‘अर्ली इलेक्सन’मा सहमति !

काठमाडौं। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई फागुन ११ गते सर्वोच्च अदालतले उल्टाइदिएपछि धेरैको अपेक्षा थियो – अब ओलीले नैतिकताका आधारमा राजीनामा दिनेछन्, संसद रक्षाको पक्षमा उभिएका दलहरु मिलेर...

बांकी पढ्नुहोस्
कानून/न्याय बहस

सोमबारको फैसलापछि के हुन्छ, प्रचण्ड–नेपालसँग के–के छन् बिकल्प ?

काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसँग जुधाएर ओली–प्रचण्डले दल दर्ता गरेकाले उक्त नाम बदर गरिपाउँ भनी वामपन्थी नेता ऋषि कट्टेलको रिट निवेदनमाथि सुनुवाइ गर्दै सोमबार अनौठो फैसला गरेपछि देशको...

बांकी पढ्नुहोस्
बहस ब्लग

कसको पार्टी, कस्तो पार्टी ?

सर्वहारा वर्गको दार्शनिक तथा संगठनात्मक विकासबारे प्रकाश पार्दै लेनिन भन्थे, ‘‘मानिस जन्मजात कम्युनिस्ट हुँदैन, कम्युनिस्ट त संघर्षबाट खारिएको हुन्छ।’’ हामीकहाँ आफूहरु जन्मजात नै कम्युनिस्ट भएको दाबी गर्नेहरुको कुनै कमी...

बांकी पढ्नुहोस्
कानून/न्याय ब्लग

संविधानका असली रक्षक

काठमाडौं। नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई संविधानको संरक्षकको गरिमा र जिम्मेवारी दिएको छ। तर, राष्ट्रपति विद्यादेवी भण्डारी संविधानप्रदत्त अधिकार र जिम्मेवारीको गलत प्रयोग गर्दै संविधान मास्ने खेलमा लागेपछि...

बांकी पढ्नुहोस्
कानून/न्याय

चार न्यायमूर्तिले फर्काएको रथ

काठमाडौं। पुस ५ गते मंगलबार एकाबिहानै मन्त्रिपरिषद बैठकको सूचना प्रवाहित भयो। नियमित मन्त्रिपरिषदको बैठक सोमबार हुने कार्यतालिका बुझेकाहरुका लागि मंगलबारको बैठक अप्रत्याशित थियो। धेरैले अनुमान गरे, प्रधानमन्त्री केपी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेपाल बुद्धिजीवी संगठनद्वारा केन्द्रीय संघर्ष समितिको घोषणा

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी संगठनले केन्द्रीय संघर्ष समिति घोषणा गरेको छ। संगठनका केन्द्रीय संयोजक डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा बसेको बैठकले १७५ सदस्यीय संघर्ष समिति घोषणा...

बांकी पढ्नुहोस्
बहस ब्लग

कमरेड ! पार्टी फेराैं, झ्याप्पै बढुवा खाउँ !

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आएको राजनीतिक बिभाजनपछि नेता–कार्यकर्ताले आ–आफ्नो ‘कित्ता क्लियर’ गर्न थालेका छन्। तर, पनि अझै दर्जनौं नेता–कार्यकर्ता दोधारमा देखिन्छन्। त्यसमध्ये एक हुन् नेकपाका...

बांकी पढ्नुहोस्