काठमाडौं, ९ असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दले आफ्नै गाउँ कपिलवस्तु शिवगढीमा स्वास्थ्य शिविर चलाएका छन्।
विप्लव पार्टीको जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका...
Tag - स्वास्थ्य शिविर
ठोरी, १ असार । ठोरी समन्वय समाज चितवन नेपालको आयोजनामा निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
ठोरी गाँउपालिका वडा नम्बर २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न शिविरमा ३२२ जनाले स्वास्थ्य परीक्षण...
ललितपुर, २० जेठ। लगनखेलमा आँखा, नाक, कान, घाटीको एक दिने निशुल्क स्वास्थ शिविर संचालनमा आएको छ। सोमबार आयोजित उक्त शिविर ललितपुर महानगरपालिका, जनस्वास्थ्य शाखा र ५ नम्बर वडा कार्यालय वडा जनस्वास्थ्य कार्यान्वयन समितिको...
काठमाडौं, २९ चैत । नेपाल महिला चेम्बरले मेला तथा स्वास्थ्य शिविरको आयोजना गरेको छ । महिला चेम्बरले नयाँ बर्षको अवसर पारेर शुक्रबार मेला तथा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
नक्साल स्थित स्टार भेन्यूमा आयोजित मेला तथा...
काठमाडौं, २३ चैत । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३५औं बार्षिकोत्सवको अवसरमा कीर्तिपुर नगरपालिका–६ टौदहस्थित शुभकामना एकेडेमीको प्राङ्गणमा शनिबार एकदिवसीय निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल प्रहरी...
काठमाडौं, १९ चैत । बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएको विशेषज्ञ चिकित्सकसमेतको १९ जना स्वास्थ्यकर्मीहरूको टोलीले मंगलबार निस्शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
बारा...
नारायण विश्वकर्मा/स्याङ्जा, १९ मंसिर । स्याङ्जाको गल्याङ नगरपालिका–५, सत्य शिला आधारभूत विद्यालय स्यालबासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गल्याङ हस्पिटल प्रा.लि को आयोजनामा, डक्स अन ह्विलको प्राविधिक सहयोगमा तथा...

