काठमाडाैं। सामान्यतया नेपालीको भान्छामा दैनिक खुर्सानीको प्रयोग गरिन्छ । खुर्सानी पनि थरिथरिका हुन्छन्। सबै खुर्सानी स्वास्थ्यका लागि फाइदाजनक नहुन पनि सक्छन्। खुर्सानीका कति गुण छन् भने कति अवगुण पनि छन् ।
खुर्सानीका...
Tag - स्वस्थ्य जीवनशैली
काठमाडाैं। च्याउका परिकार निकै स्वादिलो हुन्छ। च्याउ जति स्वादिलो हुन्छ यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । च्याउकाे सेवनले मानव शरीरमा हामीले साेच्दै नसाेचेकाे फाइदा पुर्याउँदछ ।
च्याउको सेवनले शरीरमा...
काठमाडौं। ब्रोकाउली मानव स्वास्थ्यको लागि फाइदाजनक तरकारी हो । ब्रोकाउलीको तरकारी धेरैले रुचाउने पनि गर्छन् । ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधीको रुपमा पनि उपयोग गर्ने गरिन्छ।
प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट...
काठमाडाैं। मरिच एक प्रकारकाे स्वादीलाे मसला हाे। दुध, चिया, रोटी, तरकारी आदिमा मरिच प्रयोग गर्दा स्वाद मिठो आउँछ । खाने मसलाको धुलोमा मरिच मिसाएमा त्याे स्वस्थ्यकर पनि हुन्छ । स्वादका लागि मात्रै होइन मरिच स्वास्थ्यका लागि...
काठमाडाैं। चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ ।
चनाकाे दाल पकाएर त्यसकाे रस पिउँदा पनि शरीरलाई धेरै फाइदा पुर्याउँछ।...
काठमाडाैं। मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ पनि हो । मेथीलाइ साग तथा मसलाको रूपमा प्रयोग गर्न सकिन्छ। आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । प्राचिन कालदेखि नै यस्को औषधीय गुणका...
काठमाडाैं। टिमुर प्रायः सबैको भान्सामा पाउन सकिन्छ । टिमुरऔषधीय गुणले भरिपूर्ण मानिने तरकारीमा प्रयोग हुने एक प्रकारकाे मसला हो । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ।
नेपालको महाभारत पर्बत...
काठमाडाैं। लसुन एक महत्वपूर्ण घरेलु औषधी हो । त्यसैले यसलाई घरायसी रुपमा प्रयोग समेत गर्ने गरिएको छ । प्राचिन समयदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रुपमा लसुनको प्रयोग हुँदै आएकाे पाइन्छ । लसुनले शरिरभित्र पैदा हुने...
काठमाडाैं। अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि छ । अदुवामा जिंगेरोल नामक तत्व हुन्छ। जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो ।
अदुवाको नियमति सेवनले शरीरमा विभिन्न खाले...
मानव शरीरको विभिन्न अंगहरुको आ–आफ्नो विशेषता रहेको हुन्छ । मानव शरीरको विभिन्न अंगहरुमध्ये मुटु एक सँवेदनशील र महत्वपूर्ण अङ्ग हो । मुटु शरीरको यस्तो अंग हो जसलाई स्वस्थ राख्न नसकेमा मानिसले आफ्नो अमूल्य जीवन गुमाउनपर्ने...

