जनकपुर, ३० फागुन। स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले जनकपुरमा चैत ४ र ५ गते राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
चैत ४ र ५ गते हुने स्वतन्त्र मधेश गठबन्धनको बैठकमा ११ बुदेको अनुमोदन र समीक्षा हुनुका साथै अगामी...
जनकपुर, ३० फागुन। स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले जनकपुरमा चैत ४ र ५ गते राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।
चैत ४ र ५ गते हुने स्वतन्त्र मधेश गठबन्धनको बैठकमा ११ बुदेको अनुमोदन र समीक्षा हुनुका साथै अगामी...
काठमाडौं, २८ फागुन। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच केन्द्रमा एकता भएको १० महिना पुग्नै आँट्यो। तर, स्थानीय तहमा एकता भइसकेको छैन। सरकारका कामबारे पनि जनस्तरमा समीक्षा भइरहेको छ। सिके रउातसँग सरकारले गरेको ११ बुंदे...
काठमाडौं । शुक्रबार मात्र सरकारसँग ११ बुँदे सहमति गरेर राजनीतिको मुलधारमा आएको घोषणा गरेका पृथकतवादी अभियान चलाइरहेका सिके राउतका कार्यकर्ताले आइतबार जनकपुरमा उनको स्वागतमा स्वतन्त्र मधेशको नारा लगाएपछि यसको सर्वत्र...
नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ।
आइतबार जनकपुर पुगेका...
काठमाडौं। सरकारसँग राजनीतिक सहमति गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएको छ । लामो समयदेखि ‘अलग्गै स्वतन्त्र मधेश’ एजेन्डा बनाएर आन्दोलन गर्दै आएका राउतलाई राष्ट्रियसभा...
बेनी, २६ फागुन। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताएका छन्।
नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘देशलाई विभाजन...
काठमाडौँ, २६ फागुन । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताएका छन्।
सरकार र उक्त...
काठमाडौं, २६ फागुन । सरकारसँग सम्झौता हुनुअघि मुलुक विखण्डनको माग गर्दै आएका सीके राउत सुरक्षा चुनौतीका पात्र थिए। सेना र प्रहरीको आँकलन पनि यस्तै थियो।
तर यतिबेला राउत आफैं ‘सुरक्षा थ्रेट’मा छन्। त्यसैले सरकारले उनको...
काठमाडौं, २५ फागुन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन्। उनले उक्त सहमतिले कतै...
काठमाडौं। देश टुक्राउने भन्दै विखण्डनको गतिविधिमा संलग्न रहेको अभियोगमा थुनामा रहेका डा. सीके राउत सर्वोच्च अदालतको आदेशबाट रिहा भएको भोलिपल्टै मूलधारको राजनीतिमा आएका छन्। राउतको सुरक्षित अवतरणसँगै मुलुकभर एक प्रकारको...