एजेन्सी । भारतमा लोकसभा चुनाव नजिकिंदै गर्दा सामाजिक सञ्जाल फेसबुकको अधिकतम प्रयोग भएको छ । यसै महिनाको ११ तारिखदेखि लोकसभा निर्वाचन हुँदैछ। पार्टी, नेता तथा कार्यकर्ता चुनावी अभियानमा व्यस्त छन्।
यस पटकको निर्वाचनमा...
Tag - सामाजिक सञ्जाल
काठमाडौं, २४ चैत । बेलायतमा सामाजिक सञ्जालका निम्ति नयाँ कानून पेश भएकाे छ। बेलायतले फेसबुक, इन्स्टाग्राम र ट्विटर लगायत अन्य सञ्जालका निम्ति नयाँ कानून पेश गरेको हो।
यो कानूनमा उल्लेख भएअनुसार यी कम्पनीले काम नगरे कि जरिवाना...
काठमाडौं । विज्ञान तथा प्रविधिका क्षेत्रमा संसार अहिले निकै अगाडि बढिसकेको छ । प्रविधिले हाम्रो कामलाई निकै सहज बनाइदिएको छ । तर, प्रविधिले हामीलाई जति सहजता प्रदान गरेको छ त्यति नै यसका बेफाइदा पनि छन् ।
सोसल नेटवर्किङ...
काठमाडौं, १८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जालका बारेमा गलत प्रचार गरिएको बताएका छन्। उनले गलत प्रचारको पछि नलाग्न आग्रह गर्दै सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई...
काठमाडौं, १८ चैत। आज अप्रील अर्थात् अप्रील फूल। एकाबिहानै मधेशमा हावाहुरीले दर्जनौंको ज्यान लिएको समाचार धेरैका लागि अपत्यारिलो थियो। कतिले ठाने, ‘फेसबुकेहरुले एकाबिहानै अप्रील फूल मनाएछन्। ठट्टा पनि कति गर्न सकेका होलान्...
काठमाडौं,१५ चैत। सामाजिक सञ्जालले सम्बन्धलाई जोडेको मात्र होइन, तोडेको पनि छ। सामाजिक सञ्जालको दुरुपयोग गर्दा निम्तिएका घटनाले अब सतर्कता अपनाउन ढिलो गर्न नहुने सन्देश दिएको छ।
पछिल्लो समय सामाजिक सञ्जाल समाजका लागि नै...
एजेन्सी । फेसबुकका संस्थापक मार्क जकर्बर्गले आफ्नो सामाजिक सञ्जालको गोपनियतामा उच्च ध्यान दिने बताएका छन् ।
फेसबुकले प्रयोगकर्ताका विवरणहरू दुरुपयोग भएको भन्दै उनले फेसबुक सञ्जालको गोपनियताका लागि मञ्च बनाउन चाहेको...
काठमाडौं, २४ फागुन । सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन ।
केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा...
काठमाडौं, १३ फागुन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कुनै पनि बहानामा आम नागरिकका अधिकार कुण्ठित हुन नहुने बताएका छन्।
नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको ‘साइबर कानून र यसले मिडियामा पार्ने...
काठमाडौं, १० फागुन। नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले ल्याएको सूचना प्रविधिको व्यवस्थापन गर्न बनेको विधेयक गलत नियतले ल्याएको भन्दै आलोचना गरेका छन्।
शुक्रबार संसदमा प्रस्तावित विधेयकमाथिको छलफलको क्रममा आफ्ना...

