एजेन्सी। श्रीलंकाले केहि सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाएको छ। श्रीलंकाका सरकारले शन्देश पठाउनको लागि प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुक, ह्वटसप लगाएतका एपसहरु अस्थाइ रुपमा प्रतिबन्ध लगाएको हो।
केही समय अगाडि...
Tag - सामाजिक सञ्जाल
काठमाडौं, ३० वैशाख। श्रीलंका सरकारले सामाजिक सद्भाव खल्बलिने भन्दै फेरि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ।
अल्पसंख्यक मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि फेसबुक...
एजेन्सी। दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ। सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजसो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन्।
मानिसहरु सामाजिक सञ्जालको प्रयोग...
काठमाडौं, २७ वैशाख। सामाजिक सञ्जालमा आफ्नो जीवनसाथीसँगको तस्वीर धेरैका लागि महत्वपूर्ण हुन्छ। तर, यसरी फेसबुकमा निजी जीवनका सबै तस्वीर शेयर गर्ने मानिसहरुको लागि भने यो एक समस्या बन्न सक्छ।
नर्थवेस्ट विश्वविद्यालयद्वारा...
काठमाठौं। तेह्रथुमको फेदाप गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङबाङले सामाजिक सञ्जालमा गालीगलौज गर्ने फेसबुक प्रयोगकर्ता हिमा लिम्बुलाई कारबाहीको माग गर्दै मुद्दा दायर गरेका छन्।
स्थानीय सरकारका प्रमुख समेत रहेका...
काठमाडौं, १९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गलत प्रवृत्तिलाई निस्तेज पार्नुपर्ने बताएका छन्।
बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिलाई...
एजेन्सी। आगामी ५० वर्षपछि भने फेसबुकमा जीवित भन्दा पनि मृत्यु भएका व्यक्तिहरुको प्रोफाइल संख्या धेरै हुने एक अध्ययनले देखाएको छ।
अहिलेकै अवस्थालाई हेर्ने हो भने पनि फेसबूकमा मृत्यु भएका व्यक्तिहरुको प्रोफाइलको संख्या...
एजेन्सी । सामाजिक सञ्जाल फेसबुकका प्रयागकर्ता एक महिनामा ८ प्रतिशतले बढिरहेको पाइएको छ । उसका प्रयोगकर्ताहरु ८ प्रतिशतका दरले मासिक रुपमा बढिरहेको फेसबुकले उल्लेख गरेको हो ।
फेसबुकका प्रमुख मार्क जुकरवर्गले फेसबुकको...
काठमाडौं, १२ वैशाख। अन्ततः टिकटकमाथि रोक लगाउने प्रयास असफल भएको छ। विश्वमै चर्चित टिकटकलाई भारतमा रोक लगाउन निकै प्रयास भयो।
मद्रास उच्च अदालतले केन्द्रिय सरकारलाई आदेश दिँदै टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको थियो। मद्रास...
काठमाडौं, ३० चैत । महालेखा परीक्षकले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन सुझाव दिएको छ । ‘महालेखा परीक्षकको ५६औँ वार्षिक प्रतिवेदन–२०७५’ अनुसार करको दायराभित्र पर्ने त्यस्ता क्षेत्रलाई तत्काल कर तिर्ने बनाउन र कानूनी...

