काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका शिक्षकहरूलाई कुनै पनि तहको अधिवेशन र कार्य समितिमा मतदाता हुन नपाउने अन्तरिम आदेश जारी गरेकाे छ । सरकारी शिक्षकहरू कांग्रेस प्रतिनिधि चुनिएको र...
Tag - सर्वाेच्च अदालत
काठमाडाैं। सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारी र नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको बताएका छन् । शुक्रबार...
काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।
नेपाल बारका...
काठमाडौं। पेशागत संघ संस्थाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन माग गरेका छन् । नेपाल बार एसोसिएसनलगायत विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा प्रधानन्यायाधीश जबराविरुद्ध राजधानीमा मार्चपासपछि...
काठमाडाैं। सर्वोच्च अदालतको फुलकोर्ट बैठकले मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । बिहीबार बसेको पूर्ण बैठकले करिब एक साताको समय राखेर गोलाप्रथा गर्ने मिति तय गरेको हो ।
बिहीबार अपरान्ह बसेको साे...
काठमाडाैं। नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीबार दिउँसो २ बजे सर्वोच्च...
काठमाडाैं। गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य प्रारम्भ गर्न मंगलबार सर्वोच्च अदालतले पूर्ण बैठक राख्ने तयारी गरेको छ । सोमबार सर्वोच्च अदालत नियमावली २०७४ को संशोधन राजपत्रमा प्रकाशन भएपश्चात् मंगलबारका लागि...
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन् ।
उनले आफ्ना लागि भने कुनै पनि पेसी...
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वार्ताका लागि नेपाल बार एशोसिएशनलाई पत्र पठाएका छन्। उनले पत्रमा वार्ताको लागि आह्वान गरेका छन्।
बारका एक अधिकारीका अनुसार प्रधान्यायाधीशले वर्तमान समस्याको निकासका...
अमर पाण्डे/बुटवल । विवाद समाधानको अन्तिम निकाय अदालत हो। तर, विवादित विषयमा तार्किक एवं शान्तिपूर्ण बहसको माध्यमबाट अन्तिम निष्कर्ष दिने वैधानिक संस्था नै अहिले विवादको कालो बादलले घेरिएको छ। विगत तीन साता यता नेपालका...

