Tag - सभामुख

समाज

आपसमा दोषारोपण नगरौँ : सभामुख महरा

काठमाडौं, १६ असार । सभामुख कृष्णबहादुर महराले लोकतन्त्र र गणतन्त्रका लागि योगदान गरेका दलबीचको अन्तरविरोधमा कोही खेल्न नसकोस् भनेर सचेत भएर अघि बढाउनुपर्ने बताएका छन्।
पूर्वसांसद मञ्च, नेपालद्वारा ६१औँ संसद् दिवसका अवसरमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘सडक र नदीमात्रै सफाइ गरेर हुँदैन, राजनीतिक सफाइ पनि आवश्यक छ ’ : सभामुख महरा

काठमाडौं, १४ असार । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताएका छन्। हनुमन्ते सफाइ अभियानको ७० औँ हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा शनिबार आयोजना गरिएको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

सभामुखले दिए राजीनामा

काठमाडौं, ७ असार । जर्जियाका सभामुख इराक्ली खोबाखिजेले देशमा प्रदर्शन भएको मामुली कारणले पदबाट राजीनामा लिएका छन्।
रुसको एक टोलीको विवादास्पद जर्जिया भ्रमणपछि त्यहाँका विपक्षी दल सत्तारुढप्रति रुष्ट छन्। सत्तारुढ दल...

बांकी पढ्नुहोस्
संघीय संसद

नेपालको सङ्घीयता मौलिकतामा आधारित छ : सभामुख महरा

काठमाडौं, १८ जेठ। सभामुख कृष्णबहादुर महराले हरेक गतिविधि सञ्चालनमा संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने बताएका छन्। सङ्घ, प्रदेश र स्थानीय तहमा उत्पन्न हुनसक्ने विमतिलाई पनि सोही अनुरुप हल गर्नुपर्ने बताए।
‘सङ्घ, प्रदेश र...

बांकी पढ्नुहोस्
सरकार

सञ्चारमन्त्रीसँग विधेयकबारे कुरा गर्छु : सभामुख महरा

काठमाडौं, ३१ वैशाख। सभामुख कृष्णबहादुर महराले विधेयकबारे सञ्चारमन्त्रीसँग कुरा गर्ने बताएका छन्।सरकारले सदनमा दर्ता गरेको मिडिया विधेयकबारे सञ्चार क्षेत्र आन्दोलित भएका छन्।
सभामुख महरालाई ज्ञापनपत्र बुझाउन पुगेका...

बांकी पढ्नुहोस्
संघीय संसद

प्रधानमन्त्री र कांग्रेस सांसदले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसदहरुले संसदमा बोलेका अमर्यादित शब्द हटाउन सभामुख कृष्ण बहादुर महराले निर्देशन दिएका छन्।
गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग...

बांकी पढ्नुहोस्
राजनीति

सभामुख महराद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं, २० वैशाख। सभामुख कृष्णबहादुर महराले पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन्।
शुक्रबार बिहान पाटन अस्पताल पुगी सभामुख महराले उनलाई सान्त्वना दिनुका साथै...

बांकी पढ्नुहोस्
राजनीति

श्रमिकलाई दक्ष बनाउन राज्यले ढिलाई गर्नुहुँदैन : सभामुख महरा

काठमाडौं, १८ वैशाख। सभामुख कृष्णवहादुर महराले श्रमजीवी मजदुरहरुलाई आफ्नै देशमा श्रम गर्ने वातावरण तयार गर्न र दक्ष, व्यावसायिक एवं सबल बनाउनतर्फ राज्यले अब पहलकमदी लिनुपर्ने भन्दै श्रमिक दिवसको अवसरमा सवैलाई शुभकामना...

बांकी पढ्नुहोस्
राजनीति

गोरखा दरबारको पुनःनिर्माणमा तीव्रता दिन सभामुखको आग्रह

गोरखा, १३ वैशाख। सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन्।
भुकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न शुक्रबार गोरखा पुगेका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको...

बांकी पढ्नुहोस्
सरकार

नेपाल–चीन सम्बन्ध विस्तारमा भाषा र शिक्षा महत्वपूर्ण हुन्छ : सभामूख

काठमाडौं, ८ बैशाख। सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध विस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। चिनियाँ भाषा शिक्षक संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दोश्रो वेल्ट एण्ड रोड...

बांकी पढ्नुहोस्