काठमाडौं। सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार समितिको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको हो। यसअघि दुई दिन बसेको प्रतिनिधि सभा बैठक अघि उक्त समितिको बैठक...
Tag - सभामुख
चितवन। सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन्। शनिबार चितवनमा पत्रकारसँगको कुराकानीमा उनले संसद् नियमित चल्ने बताए।
संसद्को आह्वानका लागि सरकारले...
काठमाडौं। संसदीय सुनुवाइविना नै ११ संवैधानिक आयोगका ३२ पदाधिकारीको शपथ भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग लगायतका विभिन्न संवैधानिक निकायहरूमा मनोनीत भएकाहरूले विवादकाबीच बुधवार राष्ट्रपति...
काठमाडाैं। सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि संसदीय वैधता दिन अस्वीकार गरेका छन्। संसदीय सुनुवाइ गर्ने संसद् नै विघटन गरेर गर्न खोजिएको नियुक्ति संविधानविपरीत हुने भन्दै...
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन्।
पुस १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा...
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नभएको बताएका छन्।
यही पुस ५ गते ९० जना...
काठमाडौँ । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आज सोमबार ११ बजे शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित सापकोटालाई राष्ट्रपति कार्यालय शितल निवासमा ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम...
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन लिखित निर्देशन दिने भएको छ। नेकपाले लिखित निर्देशन दिए पछि उमसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने नेकपाका केन्द्रीय...
काठमाडौं। प्रतिनिधि सभाको सभामुखका लागि यही पुस १४ गते निर्वाचनको प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा निर्वाचन कार्यतालिका तय गरेको हो। औपचारिक रूपमा कार्यव्यवस्था...
काठमाडौं, ३० भदौ। सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन्। संसदीय समितिले सरकारको काममाथि नियन्त्रण गर्ने नभई निगरानी मात्रै राख्ने भएको सभामुख...

