काठमाडौं, २ असोज। प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, राहदानी विधेयक र भूमिसम्बन्धी आठौँ संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई...
Tag - संसद
काठमाडौं, २२ साउन। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानअनुसार राज्यका हरेक निकायमा महिला सहभागिताको प्रतिनिधित्व हुँदै गएको बताएकी छिन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा महिला मन्त्रालयका...
एजेन्सी/काठमाडाैं, १७ असार । विवादित सुपुर्दगी विधेयकको विरोध गरिरहेका प्रदर्शनकारीले सोमबार हङकङको संसद भवन भित्रै पसेर तोडफोड गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरुले हङकङको प्रतीक चिन्हलाई हटाएर बेलायती झण्डा फहराएको...
काठमाडौं, ४ जेठ। नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधि सभाका प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले संसद विपक्षको भएका कारण विपक्षी दलका नेताले पहिला बोल्न पाउनुपर्ने दावी गरेका छन्।
बुधबार प्रतिनिधिसभामा सम्बोधन...
काठमाडौं, ३ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बाेधन गर्दै गर्दा प्रतिपक्षीले संसदमा नाराबाजी गरेका छन्। प्रधानमन्त्रीभन्दा पहिला संसदीय दलका नेता देउवालाई बोल्न दिनुपर्ने माग गर्दै प्रधानमन्त्री ओली...
काठमाडौं, १९ जेठ। सांसदका लागि छुट्याइएको ६ करोड बजेट खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सांसदहरुलाई बजेटमार्फत छुट्याइएको रकम संघीयता विपरीत र संविधानसँग समेत बाझिएकाले उक्त व्यवस्था बजेटबाट हटाउन माग...
काठमाडौं, २६ वैशाख। राजस्व चुहावट ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ। मूल ऐनको विभिन्न दफा संशोधन गर्न लागिएको विधेयकको दफा १५ मा दण्ड सजायको व्यवस्था गरिएको छ।
राजस्व चुहावट कसूर गर्ने व्यक्तिबाट बिगो...
काठमाडौं, २४ वैशाख। सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट आज मंगलबार पारित गरिने भएको छ।
दुबै सदनले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको तय गरेका हुन्। सासंदले उठाएका प्रश्नको प्रधानमन्त्री केपी...
काठमाडौं, २३ वैशाख । सरकारले गत शुक्रबार २०७६\७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो। नीति तथा कार्यक्रममाथि छलफल हिजो आइतबारदेखि सुरू भएको छ।
कांग्रेस र राजपाले नीति तथा कार्यक्रममाथि संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा...
प्रतिनिधि सभाका सम्माननीय सभामुख,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,
सङ्घीय संसदका माननीय सदस्यहरू,
संविधान कार्यान्वयनका महत्त्वपूर्ण आधारहरू निर्माण गरी मूलतः सङ्क्रमणकाल समाप्त भई स्थायित्व विकसित भएको...

