काठमाडौं, १० चैत । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
आइतबार बैठक सुरु भएलगत्तै राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए , त्यसपछि सभामुखले राजपाका...
काठमाडौं, १० चैत । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
आइतबार बैठक सुरु भएलगत्तै राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए , त्यसपछि सभामुखले राजपाका...
काठमाडौं, १० चैत । संघीय संसदको हिउँदे अधिवेशन आइतबारबाट अन्त्य हुँदैछ । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ११ बजेदेखि शुरु भएको छ ।
दुबै सदनको अधिवेशन आजै...
काठमाडौं, ९ चैत । संसदको पहिलो महिला सह-सचिवका रुपमा निर्मलादेवी लामिछाने प्रवेश गरेकी छिन् । संसद सेवाकै लागि यो एउटा नयाँ इतिहास रचिएको छ ।
नेपालको संसदीय इतिहासमा महिला सह-सचिव अहिले सम्म कोहिपनि भएको थिएन । हाल बहाल रहेका...
काठमाडौं, ४ चैत । राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ । पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक...
काठमाडौं, २१ फागनु । आगामी चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलनलाई ध्यान दिँदै सरकारले आज संसदमा सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५ पेश गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिउँसो १ बजे सो...
काठमाडौं, ६ फागुन । युट्युबबाट हटाइएको पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा पनि पुगेको छ ।
सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको हितका लागि गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे...
काठमाडौं, २५ माघ । सांसद योगेश भट्टराईले गोरखा सैनिकप्रति भएको विभेदको समाधान खोज्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा उनले विश्वमा गोरखा सैनिकले पुर्याएको योगदान स्मरणीय रहेको बताएका हुन्...
काठमाडौं, २३ माघ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकारले निर्मला पन्तका हत्यारा पत्ता लगाई कारबाही गर्न नसकेको बताएकी छन्।
उनले लामो समयसम्म पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीमाथि...
काठमाडौं, १४ माघ । संघीय संसदको राष्ट्रिय सभा बैठक स्थागित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण १५ मिनेट सम्मका लागि उक्त बैठक स्थागित भएको हो ।
प्रतिपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उभिएको अवस्थामा...