सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आज पनि छलफल (लाइभ)

BICC
लाेकपाटी न्यूज

काठमाडौं, २३ वैशाख । सरकारले गत शुक्रबार २०७६\७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो। नीति तथा कार्यक्रममाथि छलफल हिजो आइतबारदेखि सुरू भएको छ।

कांग्रेस र राजपाले नीति तथा कार्यक्रममाथि संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा संशोधनको सूचना दर्ता गराएका छन्।

संघीय संसदबाट नीति तथा कार्यक्रममाथिको छलफल प्रत्यक्ष प्रशारण

Posted by Setopati on Sunday, May 5, 2019

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्