Tag - लोकसेवा आयोग

समाचार

लाेकसेवा आयाेगकाे परिक्षा स्थगित

काठमाडौँ। लोकसेवा आयोगले खरिदारको दोस्रो चरणको परीक्षा स्थगित गरेको छ। आउँदो वैशाख ६ गतेदेखि १० गतेसम्मका लागि तोकिएको परिक्षा स्थगित गरिएको हो। आयोगले वैशाख ११ गतेका लागि तोकिएको परिक्षासमेत स्थगित गरेको जनाएको...

बांकी पढ्नुहोस्
सेवा/जागिर

लोकसेवाले माग्यो ५ सय बढी पदका लागी आवेदन

काठमाण्डौ। लोकसेवा आयोगले बुधबारदेखि राजपत्र अनंकित प्रथम श्रेणीअन्तर्गत पाँचौँ तहका लागि प्राविधि तथा स्वास्थ्य सेवाका पदहरुमा आवेदन खुला गरेको छ।
आयोगले सूचना निकालेर खुला तथा समावेशी प्रतियोगितामार्फत ५०० सयभन्दा बढी...

बांकी पढ्नुहोस्
प्रशासन

२२ उपसचिव सहसचिवमा बढुवा : को-को परे ? (नामसहित)

काठमाडौं। २२ उपसचिवलाई सहसचिवमा बढुवाका लागि लोकसेवा आयोगले सिफारिस गरेको छ। बढुवाका लागि आयोगका सदस्यको संयोजकत्वमा बढुवा समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो।
समितिले बिहीबार सिफारिस...

बांकी पढ्नुहोस्
लोकसेवा

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं, २७ कात्तिक । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातांै तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ।बुधवार विज्ञापन प्रकाशन गर्दै आयोगले करिव साढे २ सय पदमा आवेदन माग...

बांकी पढ्नुहोस्
लोकसेवा

लोकसेवा आयोगमा आवेदन दिने उम्मेदवार घटे

काठमाडौं, २४ कात्तिक। लोकसेवा आयोगलाई गत आर्थिक वर्ष विज्ञापन ‘होलिडे’का रुपमा रह्यो। आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् ।
समायोजनका कारण सरकारले न्यूंन संख्यामा मात्र कर्मचारी माग गरेकाले...

बांकी पढ्नुहोस्
शिक्षा

प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम र राहेल नियुक्त

रुपन्देही, ३० असोज। प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त भएका छन्।
प्रदेश लोकसेवा ऐनअनुसार मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा बनेकोे सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश...

बांकी पढ्नुहोस्
लोकसेवा

लोकसेवा आयोग : लिखित परीक्षाको नतिजा प्रकाशन र सिफारिससम्बन्धी सूचना हेर्नुहोस्

काठमाडौं, ११ भदौ। लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन र सिफारिससम्बन्धी सूचना निकालेको छ।
लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसूमह, श्रेणी र पदको लिखित परीक्षामा सहभागि उम्मेदवारको नतिजा सार्वजनिक...

बांकी पढ्नुहोस्
लोकसेवा

फेरि लम्बियो सर्वोच्चमा लोकसेवा विज्ञापन विवादको सुनुवाई

काठमाडौं, ११ असार । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुनुवाई फेरि लम्बिएको छ।
उक्त रीटमाथि बुधबारको सुनुवाई राज्य व्यवस्था समितिलाई सूचना नपुगेका कारण स्थगित भएको छ।न्यायाधीशहरु हरिकृष्ण कार्की र...

बांकी पढ्नुहोस्
लोकसेवा

लोकसेवा फाराम भर्ने २ लाख ३५ हजार पुगे, कति उठ्यो राजस्व ?

काठमाडौं, ७ असार । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा २ लाख ३५ हजारभन्दा बढीको आवेदन परेको छ।
आयोगका अनुसार शुक्रबार साँझ ५ बजेसम्म २ लाख ३४ हजार ८९२ जनाको आवेदन दर्ता भएको छ। जसअन्र्तगत खुलातर्फ २ लाख ३२...

बांकी पढ्नुहोस्
लोकसेवा

आयोगको पूर्ण बैठक बसेर निर्णय हुन्छ, अहिलेलाई आवेदन जारी राखौं : प्रवक्ता शर्मा

काठमाडौं, २९ जेठ । लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले लोकसेवा विज्ञापनका सन्दर्भमा आयोगको पूर्ण बैठक बसेर निर्णय गर्ने बताउँदै अहिलेलाई आवेदन जारी राख्न आग्रह गरेका छन्। उनले आयोगले संविधानसम्वत रुपमा विज्ञापन गरेको...

बांकी पढ्नुहोस्