Tag - लाेकसेवा विज्ञापन

राजनीतिक दल

लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द हुनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं, ३० जेठ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने बताएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा...

बांकी पढ्नुहोस्
लोकसेवा

लाेकसेवाकाे विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण छैन : मन्त्री पण्डित

काठमाडौं, २८ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नभएकाे दाबी गरेका छन्।  मन्त्री पण्डितले सो...

बांकी पढ्नुहोस्
लोकसेवा

लोक सेवाको विज्ञापन रोक्ने निर्णय विरुद्ध परीक्षार्थी सडकमा

काठमाडाैं, २८ जेठ । लोक सेवाले स्थानीय तहका लागि खोलेको ९ हजार कर्मचारीको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समितिविरुद्ध परीक्षार्थीहरु सडकमा ओर्लिएका छन्।
माइतीघरदेखि जुलुससहित नयाँबानेश्वर पुगेका उनीहरुले राज्य...

बांकी पढ्नुहोस्
लोकसेवा

लोकसेवा विज्ञापन रद्द गर्न सर्वोच्चमा परेकाे रिटमाथि सुनुवाइ आज

काठमाडौं, २८ जेठ। लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।समानुपातिक, समावेशी र संविधानको मर्मविपरीत विज्ञापन गरिएको भन्दै अधिवक्ता विकासकुमार ठाकुरले सोमबार...

बांकी पढ्नुहोस्
लोकसेवा

लाेकसेवा विज्ञापन रद्द गर्न निर्देशन दिइएपछि विद्यार्थी अन्याेलमा, कतिले भरे आवेदन ?

काठमाडौं, २८ जेठ। संसदको राज्य व्यवस्था समितिले सरकारलाई लोकसेवा आयोगले गरेको विज्ञापन रोक्न निर्देशन दिएपछि अन्याेलता सिर्जना भएकाे छ। साे निर्देशन पश्चात आवेदन भरेका उम्मेदवारको आवेदन के हुने भन्ने अन्यौलता बढेको...

बांकी पढ्नुहोस्
प्रशासन

लाेकसेवा विज्ञापन रद्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २७ जेठ। लोकसेवा आयोगले गरेको विज्ञापन रोक्न सरकारलाई निर्देशन दिइएको छ। संसदको राज्य व्यवस्था समितिले सरकारलाई विज्ञापन रोक्न निर्देशन दिएको हो।
समितिले यस्तो निर्देशन दिए पनि बैठकमा सहभागी संघीय मामिला तथा...

बांकी पढ्नुहोस्
लोकसेवा

विज्ञापनमा विवाद : लोकसेवाको परीक्षा रोकिने सङ्केत

काठमाडौं। लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको कर्मचारी भर्ना विज्ञापन समावेशी नभएको भन्दै व्यापक विरोध भइरहेको समयमा संसदीय समितिका बहुमत सदस्यले विज्ञापन रोक्न माग गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन...

बांकी पढ्नुहोस्
राजनीतिक दल

लोकसेवा आयोगको विज्ञापन तत्काल रोक्नु पर्छ : जनार्दन शर्मा

काठमाडौं, २४ जेठ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का सांसद जनार्दन शर्माले लोकसेवाको भर्ना रोक्नु पर्ने बताएका छन्। उनले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन संविधानविपरीत भएको भन्दै यसलाई...

बांकी पढ्नुहोस्