काठमाडौं, १८ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि जारी गरेको विज्ञापनको विरुद्धमा आन्दाेलनकाे घाेषणा गरिएकाे छ । आदिवासी जनजाति, मधेशी तथा पिछडिएका समुदायले आयाेगले स्थानीय तहका लागि जारी गरेकाे विज्ञापनका विश्रद्ध...
Tag - लाेकसेवा विज्ञापन
काठमाडौं। स्थानीय तहका लागि खुलाइएको विज्ञापनको विरोधमा कार्यालय परिसरमै प्रदर्शन चलिरहेका बेला लोकसेवा आयोगले आज आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगले आज (बिहीबार) आर्थिक वर्ष २०७६–०७७ मा निजामती सेवा...
काठमाडौं, १६ असार । सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन विरुद्ध परेका रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। यससँगै स्थानीय तहमा ९ हजार १ सय ६१ कर्मचारी छनोट र भर्ना प्रक्रिया शुरु गर्ने बाटो...
काठमाडाैं, १६ असार । लाेकसेवाकाे विज्ञापन रद्द गर्न माग गरिएकाे छ । संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशन गरिएको भन्दै साे विज्ञापन रद्द गर्नुपर्ने मागसहित विराेध प्रदर्शन गरिएको छ ।
आयोगले जेठ १५ गते...
काठमाडौं, ३ असार। लोक सेवा आयोगले विभिन्न पदका लागि खोलेको विज्ञपापनमा आवेदन फारम पेस गर्ने म्याद बढाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले १० गतेसम्म फारम भर्ने म्याद थप गरेको जानकारी दिएको हो।
जेठ १५ गते ५१५...
काठमाडौं, ३ असार। लोकसेवा विज्ञापनविरुद्ध दायर भएका ४ वटै निवेदनमाथि सुनुवाइ हुने भएको छ। मंगलबार लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध दायर भएका ४ वटै निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको...
काठमाडौं, २ असार । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै आदिवासी, जनजाति, मधेशीलायतको संयुक्त आन्दोलन समितिले रद्ध गर्न माग गरेको छ । उनीहरुले विज्ञापन रद्ध नगरे कडा आन्दोलन गर्ने...
काठमाडौं, २ असार। लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको विज्ञापनमा चर्को विरोध भइरहँदा पनि स्थानीय तहका लागि खुला गरेका विभिन्न पदमा आवेदन आउने क्रम उत्साहजनक रूपमा बढेको छ।
आयोगले गत १५ जेठमा चौथो तहदेखि नवौं तहसम्मका...
जनकपुर, १ असार । लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता नलिएको भन्दै एक समूहले प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ। मधेस अधिकार संघर्ष समितिले कार्यालयमा...
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन्।
मन्त्री पण्डितले त्यो विज्ञापन...

