Tag - राजपा

राजनीतिक दल

राजपा नेपालकाे संयाेजकमा महन्थ ठाकुर

काठमाडौं, ६ असाेज । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् । उनले सोमबारदेखि नै अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
आइतबार बसेको राजपा अध्यक्ष...

बांकी पढ्नुहोस्
राजनीतिक दल

संयाेजकले बाेलाएकाे बैठक महासचिवबाटै बहिष्कार !

काठमाडाैं, ११ भदाै। बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीसँग एकताको गृहकार्य गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालभित्र विवाद झन् झन् बढ्दै गएकाे छ।
राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले...

बांकी पढ्नुहोस्
संघीय संसद

पौडेल ‘मृत्यु प्रकरण’ छानविन नभएसम्म संसद अवरोध गर्ने चेतावनी

काठमाडा, १२ साउन । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई वटा घटनाको तत्काल छानविन गर्न संसदीय समिति बनाउन सरकारलाई दवाव दिएका छन्।
उनले सर्लाहीमा भएका सो मृत्युको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

राजपा संयाेजकमा राजकिशोर यादव चयन

काठमाडौं, ५ साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) काे संयोजकमा राजकिशोर यादव चयन भएका छन् ।
श्रावण ४ र ५ गते प्रदेश नम्बर २ को राजधानी जनकपुरमा अध्यक्ष मण्डलका संयोजक अनिल कुमार झाको अध्यक्षतामा बसेको राजपा नेपालको अध्यक्ष...

बांकी पढ्नुहोस्
लोकसेवा

लोकसेवा आयोगलाई राजपाकाे दवाव

काठमाडौं, २९ जेठ। राष्ट्रिय जनता पार्टी नेपालले लोकसेवा विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई दवाव दिएको छ। स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न लोकसेवा आयोगलाई राजपाले दवाव दिएको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

राजपा अध्यक्षमा महतो र ठाकुर भिड्न्त, कसले मार्ला बाजी ?

काठमाडौं, २५ जेठ।  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) काे अध्यक्षका लागि राजेन्द्र महतो र महन्थ ठाकुर भिड्ने भएका छन्। पार्टीको विधान संशोधन गर्दै निर्वाचनमा होमिएका राजपा नेपालभित्र नेतृत्वका लागि राजेन्द्र महतो र महन्थ...

बांकी पढ्नुहोस्
राजनीतिक दल

जेलभित्र राजपा नेता रेसम चौधरी अस्वस्थ

काठमाडौं, १५ जेठ। राजपाका नेता रेशम चौधरी अस्वस्थ भएका छन्। कारगारभित्र रहेका चौधरी राजपा नेपालका नेता रेशम चौधरी अस्वस्थ भएका हुन्।
डिल्लीबजार सदरखोरमा रहेका चौधरीको छातीमा इन्फेक्सन भएको र केही दिनदेखि अस्वस्थ रहेको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

राजपाकाे अध्यक्ष फेरिए, महाधिवेशनकाे समय १ वर्ष थपियाे

काठमाडौं, ५ जेठ ।  मधेश केन्द्रित ५ वटा राजनीतिक पार्टीको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) काे अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी अब अनिल झाले पाएका छन् । चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको नेतृत्व गर्ने...

बांकी पढ्नुहोस्
राजनीतिक दल

समाजवादी पार्टी र राजपाबीच एकताकाे गृहकार्य

काठमाडौं, २८ वैशाख। नवगठित समाजवादी पार्टी, नेपालले राष्ट्रिय जनता पार्टी ‘राजपा’ लगायतका दलसँग एकताका लागि पहल थालेको छ।
गत सोमबार नयाँ शक्ति, नेपाल र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीले एकताका लागि राजपासँग...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नयाँ शक्ति, फोरमसँगै राजपा पनि एकतामा मिसियाे

काठमाडौं, १९ वैशाख। नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच जारी एकता वार्तामा राष्ट्रिय जनता पार्टी पनि सहभागी भएको छ। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच...

बांकी पढ्नुहोस्