Tag - राजपा

राजनीतिक दल

सरकारविरुद्धको आन्दोलनमा विचार मिल्नेसँग सहकार्य गर्छौं : पूर्वमन्त्री यादव

काठमाडौं, ०२ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्वमन्त्री राजकिशोर यादवले सरकारविरुद्धको आन्दोलनमा कांग्रेसलगायत विचार मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्। वर्तमान सरकार...

बांकी पढ्नुहोस्
राजनीति

नौबुँदे मागसहित राजपाले गर्याे आन्दोलनकाे घोषणा

जनकपुरधाम, २७ चैत । संघीय सरकारबाट समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ९ सूत्रीय मागसहित आन्दोलनको घोषणा गरेको छ ।
राजपाले आन्दोलनमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै जिल्ला समितिहरुमा...

बांकी पढ्नुहोस्
राजनीति

‘राजपा र फाेरमबीच एकता भए राजनीतिमा चमत्कार हुन्छ’

काठमाडौं, २४ चैत । सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण हुने चर्चा चल्न थालेको छ। तर चर्चा भएपनि त्यो सम्भावना निकै कम रहेको जानकारहरुले बताएका छन् ।
दुवै दलले आआफ्नो तर्फबाट एकीकरणका लागि...

बांकी पढ्नुहोस्
राजनीति

अन्याेलमा राजपाको महाधिवेशन

काठमाडौं, २३ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नयाँ वर्षको बैशाख ७, ८ र ९ गते राष्ट्रिय एकता महाधिवेशन गर्ने मिति तय गरेको छ । तर, बारा र पर्सामा आएको आँधीका कारण त्यसको तयारी पूरा नभएको कारण देखाउँदै तोकिएको समयमा...

बांकी पढ्नुहोस्
राजनीति

पीडितका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने राजपाकाे घोषणा

काठमाडौ, १८ चैत । राष्ट्रिय जनता पार्टी नेपालले आइतबार राती पूर्वी तराईका केही जिल्लामा आएको हावाहुरी पीडितका लागि ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
सोमबार विज्ञप्ति जारी गरी राजपा नेपालका संयोजक शरदसिंह भण्डारीले...

बांकी पढ्नुहोस्
राजनीति

राजपाकाे संसद अवरुद्ध : के छन् माग ?

काठमाडौं, ४ चैत । राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ । पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहरुले सोमबारको बैठक...

बांकी पढ्नुहोस्
राजनीति

दमन गर्दा विप्लव समूह शक्तिशाली हुन्छ : अनिल झा

काठमाडौं, २९ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा आक्रोश पोखेका छन् । उनले भने, ‘राजपा शान्तिपूर्ण आन्दोलनको...

बांकी पढ्नुहोस्
राजनीति

अदालतको फैसला स्विकार गर्न रक्षामन्त्री पोखरेलकाे आग्रह

विराटनगर, २४ फागुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार...

बांकी पढ्नुहोस्
राजनीति

राजपा सरकारबाट बाहिरियाे

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । आज बुधबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले यस्तो निर्णय गरेको हो । आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला...

बांकी पढ्नुहोस्
राजनीति

टीकापुर घटनाकाे फैसलापछि राजपाकाे आकस्मिक बैठक

काठमाडाैं, २२ फागुन । टिकापुर घटनाबारे अदालतको फैसला आएपछि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको आकस्मिक बैठक बस्ने भएकाे छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने...

बांकी पढ्नुहोस्