Tag - यूएई

खेलकुद

नेपाल यूएई विरुद्ध ५ विकेटले विजयी

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।
यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा...

बांकी पढ्नुहोस्
खेलकुद

यूएईविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी प्रतियोगिताको तेस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
आज यूएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपालले...

बांकी पढ्नुहोस्
खेलकुद

यूएईले दियो नेपाललाई १६९ रनको लक्ष्य

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाललाई यूएईले जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ। दुबईमा शुक्रबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले ४६.३ ओभरमा अलआउट...

बांकी पढ्नुहोस्
समाचार

नेपाल यूएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ। उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा. अव्दुलरहमान...

बांकी पढ्नुहोस्
Uncategorised

विश्वकप लिग-२ : घरेलु टोली यूएई ओमानसँग पराजित

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय सिरिजमा ओमानले १५ औं जित निकालेको छ। सिरिज अन्तर्गत शनिबार घरेलु टोली यूएईलाई १२ रनले हराउँदै ओमान ३२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा कायमै छ।
दुबईस्थित आईसीसी एकेडेमीको...

बांकी पढ्नुहोस्
प्रबास

कोरोना संक्रमणविरूद्ध उच्च सतर्कता अपनाउन राजदूतावासको आग्रह

यूएई। संयुक्त अरब इमिरेट्स (यूएई)  मा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेसँगै नेपाली दूतावासले सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी युरोपेली मुलुकहरूमा देखा परिरहेको कोभिड-१९ को नयाँ प्रकार यूएईमा पनि पछिल्लो समयमा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

आबुधाबीमा हिन्दु मन्दिर, विश्वभरका हिन्दुले खुलेर प्रसंशा

काठमाडौं, ८ बैशाख। मुस्लिम राष्ट्र यूएईको अबुधाबीमा हिन्दु मन्दिरको निर्माण हुने भएको छ। पहिलो पटक अबुधाबीमा हिन्दु मन्दिरको निर्माण हुन लागेको हो।
बोचासंवासी श्री अक्षर-पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) ले निर्माण...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

यूएईमा हिन्दी भाषा आधिकारिक

एजेन्सी । दुबईमा हिन्दी भाषालाई अदालतमा प्रयोग हुने तेस्रो आधिकारिक भाषाको मान्यता दिइएको छ । पछिल्लो परिवर्तन न्यायायलमा मानिसहरुको सहभागीता फराकिलो बनाउन यस्तो मान्यता दिइएको अधिकारीहरुको भनाइ छ ।
हिन्दी भाषालाई...

बांकी पढ्नुहोस्
खेलकुद

यूएईविरुद्ध नेपालको फराकिलो जीत

काठमाडौँ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई दोस्रो एकदिवसीय खेलमा १४५ रनको फराकिलो जित हात पारेको छ ।
दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा शनिबार टस जितेर ब्याटिङ गर्दै नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा...

बांकी पढ्नुहोस्