काठमाडौं, २२ साउन। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।
त्यस्तै खाना...
Tag - मूल्य
काठमाडौं, ८ साउन। सरकारले दुरसञ्चार नियमावली संशोधन गरेको छ। सो संशोधनमार्फत् सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियको व्यवस्था गरेको छ।
यससँगै दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु साउन एक...
काठमाडौं, ३ साउन । सुनको मूल्यमा अर्को नयाँ रेकर्ड कायम भएको छ। ६५ हजार ५ सय रुपैयाँको अर्को नयाँ रेकर्ड कायम भएको हो।
असार ६ गते सुनले ६५ हजार रुपैयाँको रेकर्ड बनाएको थियो। त्यस यता प्रतितोला ६४ हजार रुपैयाँदेखि ६५ हजार...
काठमाडौं, १ साउन । इन्टरनेट सेवा प्रदायकहरुले बुधबारदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि गर्ने भएका छन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार...
काठमाडौं, २५ असार । बुधबार नेपाली बजारमा सुनको मूल्य रु २०० ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६४ हजार ५०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ६४ हजार ३०० मा कारोबार भएको हो।
यस्तै तेजावी सुन...
काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकका अनुसार आज (असार २५) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ रुपैयाँ रहेको छ।
यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२३ रुपैयाँ १८, पाउण्ड एकको...
काठमाडौं, १३ असार । सुन शुक्रबार प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यही असार १० गते ६५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन ११ गते तोलामा ५ सय रुपैयाँ घटेर ६५ हजार कायम भएको थियो।
त्यस दिन यता सुनको मूल्य...
काठमाडौं, १ असार । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुई रुपियाँ घटाएको हो।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी...
काठमाडौं, ८ जेठ। बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भएको छ।
मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो।मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो।
यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा...
काठमाडौं, ७ जेठ। नेपाल राष्ट्र बैंकले (जेठ ७) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको छ।यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको छ।
एक युरोको खरिददर १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८५ पैसा...

