Tag - मूल्य

समाचार

एकैचोटि १७ रूपैयाँले बढेर आयो पेट्रोलको मूल्य

काठमाडौं। इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च...

बांकी पढ्नुहोस्
Uncategorised

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य ११७ रुपैंया ३ पैसा र बिक्री मुल्य ११७ रुपैंया ६३ पैसा तोकेको छ। यस्तै युरोपियन युरो एकको खरिद मुल्य १४३ रुपैंया ६० पैसा र बिक्री मुल्य १४४ रुपैंया ३३ पैसा...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं, १२ असोज। नेपाली बजारमा आइतबार सुनको मूल्यमा केही गिरावट आएको छ। शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

बांकी पढ्नुहोस्
उत्पादन

एक दाना स्याउको मूल्य एक रुपैयाँ

बाजुरा, ११ असोज। खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ। बाजुरामा फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

सुनको मूल्य फेरि बढ्यो

काठमाडौं, १७ भदौ। मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ। अघिल्लो दिन छापावाल सुन तोलामा ७२ हजारमा कारोबार भएकोमा मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो।
यसैगरी तेजावी सुन ७२ हजार २०० मा कारोबार भएको छ। यस्तै...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

मासुको मूल्य बढ्यो, केजीको कति ?

नेपालगञ्ज, १७ भदौ। मासुको मूल्य फेरि बढेको छ। बजारमा केही महिनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन्। भारतबाट खसीको सहजै आयात रोकिएपछि चाडपर्व नजिकिँदै गर्दा खसीको मासुको मूल्य...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

फेरि ह्वात्तै बढ्याे सुनकाे मूल्य, ताेलाकाे कति ?

काठमाडौं, १२ भदाै । सुनकाे मूल्यमा वृद्धि हुने क्रम जारी छ। नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ ।
बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो ।
यस्तै...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

आज सुनको मूल्य तोलामा कति ?

काठमाडौं, ११ भदौ। नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो।
चाँदीको मूल्य भने महँगिएको छ। मंगलबार तोलामा ८६० मा कारोबार...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

आज सुनको मूल्य तोलाको कति ?

काठमाडौं, ६ भदाै। नेपाली बजारमा सुनको भाउ आज स्थिर रहेको छ। आज छापावाला सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज सुनको भाउसँगै चाँदीको...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

कतिले बढ्दै छ दूधको मूल्य ?

काठमाडौं, २७ साउन। दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ। कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो।
दूधको उत्पादन लागत बढेको भन्दै...

बांकी पढ्नुहोस्