काठमाडौं, ६ भदाै। नेपाली बजारमा सुनको भाउ आज स्थिर रहेको छ। आज छापावाला सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्ने संघले जनाएकाे छ।


लाेकपाटी न्यूज