Tag - मकवानपुर

समाचार

मन्त्री शशीद्वारा भूमिहीन दलितलाई लालपुर्जा वितरण

मकवानपुर। संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्र पारिएको छ। मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूमिहीन दलितलाई लालपुर्जा वितरण...

बांकी पढ्नुहोस्
समाचार

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर। मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मनहरी गाउँपालिका-६ भुलचोकस्थित सडकमा बा.४ ख ४४५४ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु...

बांकी पढ्नुहोस्
समाचार

प्रहरीद्वारा ३५ बिगाहामा लगाइएको अफिम खेती नष्ट

मकवानपुर। मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ।
राक्सिराङ गाउँपालिका-४ अन्तर्गत चौकीटार, मादलसिंह, कैलाश गाउँपालिका-४ अन्तर्गत बिलौनी, सोही गाउँपालिका-७ अन्तर्गत बिलासी, ताम्लाङ र सोही...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

वडा कार्यालयमा आगजनी, ५ पक्राउ

काठमाडौं, २७ असोज। उत्तरी मकवानपुरको थाहा नगरपालिका ५ वडा कार्यालयमा भएको आगजनीमा संलग्न रहेको आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकोे छ। सोमबार राति नगरपालिकाको आरनडाँडामा रहेकोे कार्यालयमा आगजनीमा संलग्न रहेको भन्दै ५...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

ट्रक नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

हेटौंडा, ७ असोज। मकवानपुरमा गाँजा बोकेको ट्रक नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। प्रहरीले गाँजा तस्करीमा प्रयोग भएको ट्रकका चालकलाई पक्राउ गर्न गोली चलाएको हो।
प्रहरीले दुई राउण्ड गोली हानेर आज बिहान ट्रक चालकलाई...

बांकी पढ्नुहोस्
सेवा/जागिर

एकै उद्योगबाट १४४ मजदूर हटाइयो, एकको मृत्यु

मकवानपुर, १७ साउन। मकवानपुर जिल्लाको उद्योगहरुमा कार्यरत १४४ जना मजदूरलाई यस वर्ष जागिरबाट हटाइएको छ। साथै एक मजदूरको काम गर्दागर्दै करेण्ट लागेर मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौँडाले जनाएको छ।
कार्यालयबाट आर्थिक...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

मनहरिमा गाेली चल्याे

हेटौडा, ५ साउन । प्रहरीले मकवानपुरमा गाेली चलाएकाे छ । गाँजा तस्करलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मकवानपुरको मनहरीमा गोली चलाएको हाे ।
मनहरी गाउँपालिका–९ रजैया राप्ती बगरमा गए राति गोली चलेको हो । यद्यपि गोली भने कसैलाई...

बांकी पढ्नुहोस्
समाज

विशालु च्याउ खाँदा एकको मृत्यु, ३ बेहोस

हेटौंडा, १३ असार । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक किशोरीको मृत्यु भएको छ। परिवारका अन्य तीनजना बेहोस भएका छन्।
तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा पौडेल पक्राउ

काठमाडौं, ४ असार । मकवानपुरबाट ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
सिंगापुरको क्रुजमा काम लगाईदिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई मकवानपुरबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा...

बांकी पढ्नुहोस्
समाज

पहिरोले डोजर पुर्दा श्रेष्ठ र बूढाथोकीको मृत्यु

मकवानपुर, ३० जेठ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नं. ८ स्थित थाहाढुंगामा पहिरो खस्दा दुई जनाको ज्यान गएको छ।
बिहिबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका...

बांकी पढ्नुहोस्